राजनीति

काँग्रेस सहभागी भएपछि कोशी प्रदेश सरकारले पायो पूर्णता,मन्त्रीले लिए सपथ

ताप्लेजुङ । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको हो । कांग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भएका छन् । जसमा सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री, भूपेन्द्र

चामल बाँडेपछि सहरी विकास मन्त्री चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत दाङको थारु बस्तीमा बाढी पीडितका नाममा राहतअन्तर्गत चामल बाँडेको भन्दै आयोगले मन्त्री चौधरीलाई

देउवालाई एकीकृत समाजवादीले भोट नदिने

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले डेडल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट नहाल्ने भएको छ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि उठेका देउवाको साटो

देउवाले गरे जसपाका चार मन्त्रीलाई बर्खास्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले उनीहरुलाई हटाएका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रीहरु राजेन्द्र

चुनावमा टिकट पाउन नसकेका भीम रावलको पार्टी नछोड्ने घोषणा

काठमाडौं । नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने

नुवाकोटमा ६ पदका लागि ६३ उम्मेदवारको चुनाव चिह्न मतपत्रमा कायम

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नुवाकोटको दुई क्षेत्र रहेकोनुवाकोटमा ६३ जनाको उम्मेदवारी कायम भएको छ । प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५ उम्मेदवार

राजनीतिक दल वा उम्मेदवारलाई मत सर्वेक्षणमा रोक

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ । आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको

दिपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं । गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सत्तारूढ ५ दलीय गठबन्धन र विपक्षी एमालेले उनको क्षेत्रमा उम्मेदवार नउठाएपछि मनाङे

राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै विष्णु पौडेललाई चिठ्ठा !

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेललाई चुनाव लड्न सजिलो भएको छ । गत

रेशम चौधरी र लक्ष्मण थारुको उम्मेदवारी खारेज

काठमाडौं । कारागार जिवन बिताइरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ । टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन गरेका

सत्तागठबन्धनका विजयकुमार गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

सुनसरी । सुनसरी–३ मा सत्तागठबन्धनका विजयकुमार गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने निर्वाचन कार्यक्रम अन्तरगत उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन

प्रतिनिधि र प्रदेश सभा निर्वाचन : आज उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा परेको उम्मेदवारीविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न

आम चुनाव २०७९ : करिब ६ हजार उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव अन्तर्गत आइतबार मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार करिब ६ हजार चुनावी मैदानमा उत्रिएका छन् । आयोगका अनुसार