रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

शेयर बजार ओरालोतर्फ

काठमाडौँ, ४ पुस / धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७०

पूर्व लडाकुको आमरण अनसनमा पूर्व जनमुक्ति सेना नेपालको ऐज्ञबद्धता

काठमाडौं पौष ४ /  आप्नो त्याग,तपस्या र बलिदानको उचित सम्मान सहितको माग राखि विगत ४ दिनदेखि लगातार आमरण अनसनमा बसेका पूर्व लडाकुको आन्दोलनमा पूर्व जनमुतिm सेना नेपालले ऐज्ञबद्धता जनाएको छ

पर्सामा प्रथम ठोरी महोत्सव हुँदै

रामपुर ४ पुस / पर्सा   जिल्लाको दक्षिण पश्चिममा रहेको ठोरी गाउँपालिकामा आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने उद्देश्यले ‘प्रथम ठोरी महोत्सव’ आयोजना हुनेभएको छ ।  ऐतिहासिक राईधारा परिसरमा हुने महोत्सवले

कर्मचारी समायोजनमा मनोमानी भएको आरोप

काठमाडौँ, ४ पुस / पुसकर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् । कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद

शिशुलाई हेरचाह केन्द्रमा राखेर आमा आयआर्जनमा

तेह्रथुम, ४ पुस / जिल्लाको म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनीता सम्बाहाम्फेका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । बाह्र वर्षे छोरा कक्षा ५ र नौ वर्षे

मिस्टर तथा मिस टिन शेर्पाको अडिसन शुरु

काठमाडौं – मिस्टर तथा मिस टिन शेर्पा (सिजन – १०) को अडिसन शनिबारबाट शुरु भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस टिन शेर्पाको पहिलो अडिसन राजधानीमा

लागु औषध बरामद

बर्दिवास, २ पुस / महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की

शीतभण्डार सञ्चालनमा आएपछि किसानलाई सहज

लमही, २ पुस / दाङको लमहीमा शीतभण्डार सञ्चालनमा आएपछि किसान खुशी भएका छन् । तरकारीका लागि लमही पकेट क्षेत्र भए पनि शीतभण्डार नहुँदा कुहिएर जाने अवस्थाको अन्त्य भएको लमहीका किसान

सामुद्रिक चक्रवातले बदली स् देशभर चिसो बढ्यो

काठमाडौँ, २ पुस / बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

स्वास्थ्यचौकी भवन निर्माण

गलकोट, २ पुस / बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा

सांसद योगेश भट्टराईद्धारा घर भाडा भत्ता नलिने घोषणा , लिएको ९० हजार पनि फिर्ता

काठमाडौं, १ पुस । प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले संसदबाट घरभाडास्वरुप आफूले पाउने ९० हजार रुपैयाँ फिर्ता गर्नुहुने भएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा

ताप्लेजुङका ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनको भाडादर एक महिना मै समायोजन हुने

ताप्लेजुङ, २७ मंसिर / ताप्लेजुङका ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनको भाडादर एक महिना भित्रै समायोजन हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आज बसेको सर्वपक्षिय बैठकले एक महिना भित्रै भाडा