रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

एकसय थान राहदानीसहित एक पक्राउ

काठमाडौँ, २५ मङ्सिर / महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १०० थान राहदानीसहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विभिन्न देश पठाइदिने भनी रोल्पा, बुटबल, सल्यान, रुपन्देही, दाङलगायत जिल्लाका व्यक्तिसँग

ताप्लेजुङमा सात महिनाभित्र चारवटा झोलुङ्गे पुल बन्ने

ताप्लेजुङ, २५ मङ्सिर । ताप्लेजुङमा तमोर नदी लगायत विभिन्न ठाउँमा आगामी साढे सात महिनाभित्र चारवटा झोलुङ्गे पुल बन्ने भएको छ । जिल्लाका विभिन्न स्थानीय तह तथा वडाहरु जोड्नेगरी १ नं।

कसरी गरे खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले भ्रष्टाचार, छानविन प्रतिवेदनमा के छ ?

काठमाडौं । डी।आई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले २५ करोड रूपैयाँ घोटाला गरेको भन्दै छानबिन समितिले कारवाही गर्न सिफारिश गरेको थियो ।

जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २५ मङ्सिर / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. ५ पापुङका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । ढोक्प्या विद्यार्थी समाज काठमाडौं र ताप्लेजुङको स्थानीय रेडियो तमोरले

ट्रकको ठक्कर बाबु र छोराको मृत्यु

दमक, २५ मङ्सिर / भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी

बनेन विद्यालय भवन भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि

गोरखा, २५ मङ्सिर / गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन । भारतीय सरकारले निर्माण गरिदिने भनिएको उक्त विद्यालयको

इटहरीमा भीषण आगलागी, करोडको नोक्सानी

इटहरी, २५ मङ्सिर / सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र

प्रजिअ समक्ष छ बुँदे ध्यानाकर्षणपत्र

अरुण पोस्ट समाचारदाता ताप्लेजुङ, २४ मङ्सिर / ताप्लेजुङस्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई छ

सिक्किममा भव्य रुपमा चासोक तङनाम हुने

सिक्किम, भारत, २४ मंसिर / भारतको सिक्किममा तेस्रो चासोक तङ्नाम सम्मन्न हुने भएको छ । नियारा प्रोडक्सनको मुख्य आयोजना र याक्थुङ् थाङ्वेन मेंछ्या सयङ् कालेम्पङको सह-आयोजनामा चासोक तङनाम बिभिन्न साँस्कृतिक

मलेसियामा चासोक मनाइने

–भरत केदेम मलेसिया, २२ मङ्सिर / युमा साम्यो महासभा मलेसियाले याक्थुङ समुदायको महानचाड चासोक भव्य रुपमा मनाउने निर्णय गरेको छ। यहीँ आउदो डिसेम्बर २३ तारिख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुर

पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास

बुटवल, २२ मङ्सिर / रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि आज बेलुकी करीब ७ बजे सामूहिक बलात्कारको प्रयास भएको छ । देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

बैतडी, २२ मङ्सिर/ भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु हुनाका साथै अर्का एक नेपाली घाइते भएका छन् । दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा