रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

गाउँघरमा हुने सानातिना विवाद मिलाउन स्थानीय मेलमिलापकर्ता तयार गरिँदै

बझाङ, २२ मङ्सिर / गाउँघरमा हुने सानातिना विवाद मेलमिलापबाट सुल्झाउने उद्देश्यले जिल्लामा पहिलो पटक स्थानीय मेलमिलापकर्ता तयार गर्न लागिएकोे छ । सरकारवादी हुने मुद्दाबाहेक दर्ता भएका अन्य मुद्दामा स्थानीय निकायको

निर्मला हत्या प्रकरणः अपराध स्वीकार गरेका रावल र चौधरीले सोधपुछमा के भने ?

काठमाडौं / निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप रावल र विशाल

‘राजनीति देश र जनताको लागी गरेको हो भने कुनै पनि ब्यक्ति तिन पटक भन्दा बढी माननीय हुन हुदैन् : किशोर सिंह राठोर

काठमाडौं मंसिर २१ / नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टिका केन्द्रीय सदस्य किशोर सिंह राठोरले पार्टी बलीयो बनाउने हो भने नेताहरूले त्याग गर्न सकनु पर्ने बताऊनु भएको छ। पटक

ताप्लेजुङ् सरोकार केन्द्र काठमाडौंको विवाद चरम उत्कर्षमा,एक पक्षले साधारण सभामा भाग नलिने

काठमाडौं मंसिर २१ , / ताप्लेजङ्ु बासीको साझा संस्थाको रुपमा काठमाडौंमा स्थापित ताप्लेजुङ् सरोकार केन्द्र काठमाडौंको विवाद चरम उत्कर्षमा पुगेको छ । असन्तुष्ट पक्षले आज एक प्रेस विज्ञप्ती जारी गर्दै

प्रदेशको नाम र राजधानी सहमतिबाटै टुङ्ग्याइने : मुख्यमन्त्री राई

प्रयास लिम्बू ताप्लेजुङ, मङ्सिर २१ गते । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी सहमतिबाटै टुङ्ग्याइने बताउनुभएको छ । प्रदेशको नाम र राजधानी पहिले नै टुङ्गो

साढे चार महिनामा ३६ अभियुक्त पक्राउ

प्रयास लिम्बू ताप्लेजुङ, १९ मङ्सिर  / ताप्लेजुङमा पछिल्लो साढे चार महिनाको अवधिमा ३६ जना फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत ताप्लेजुङबाट कर्तव्य ज्यानसहित विभिन्न मुद्दामा दोषी ठहर भई

निर्मलाको न्यायका निम्ति नेबि संघ आर आर इकाईद्वारा प्रदर्शन

काठमाडौं मंसिर १८ / नेपाल विद्यार्थी संघले महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । निर्मलाका लागि न्याय माग्दै नेपाल विद्यार्थी संघको आर

यज्ञ बहादुर कटुवाल (इकु)को समाचार विश्व प्रसिद्द अन्लाईन मिडिया डेलीमेलमा

काठमाडौँ । केहि समय अगाडी देखि युट्युबमा भाइरल भएका यज्ञ बहादुर कटुवालको समाचार विश्व प्रसिद्द अन्लाईन मिडिया डेलीमेलले लेखेको छ । ३५ वर्षीय कटुवालको अद्भुद कला देखेर डेलीमेलले समाचार कभर

प्लाष्टिकरहित अभियान राराबाट शुरु हुँदै

रारा, (मुगु)१७ मङ्सिर / प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरिएकोे छ । आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा शुरु गरिएको उक्त अभियानको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

पूर्व जनमूक्ति सेना नेपालले उर्जामन्त्रि बर्षमान पुनलाई १२ बुँदे ज्ञापन–पत्र बुझायो

काठमाडौं १७ ,मंसिर / पूर्व जनमूक्ति सेना नेपालले विभिन्न १२ बुँदे माग राख्दै उर्जामन्त्रि बर्षमान पुन अनन्तलाई ज्ञापन–पत्र बुझाएका छन् । ३२ हजार पूर्व जनमुक्ति सेनाहरुको साझा संगठनको रुपमा रहेको

मेरिङ्देनमा नारी बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा सम्पन्न

ताप्लेजुङ, १७ मंसिर / ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वाड नं. ५ को नारी बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नारी बचत तथा ऋण सहकारी

क्रिश्चियन धर्म प्रचारक संस्थाको समिटमा सरकार र शिर्ष नेताहरुको संलग्नताप्रति नेकपामा तीव्र असन्तुष्टि

काठमाडौँ – विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन)ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको छ । विवादित धार्मिक संस्थाको