रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

प्रधानमन्त्री ओली सम्मानित

काठमाडौँ, १६ मङ्सिर / युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । यहाँ आज सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण

निर्मलाको पक्षमा न्याय माग्दै विप्लवको देशैभर जनप्रदर्शन

काठमाडौं मंसिर १६,– चार महिना बितिसक्दा पनि सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वाको नेपाल कम्युनिष्ट पार्टीले आइतबार देशैभर जनप्रदर्शन गरेको छ । निर्मलाको न्यायका लागि दवाव

घर बनाउन असल छिमेकीको सहयोग ,पुर्ननिर्माणले ल्यायोे बिपन्न समुदायमा खुशी

दीपक श्रेष्ठ गोरखा १६, मङ्सिर । पुर्ननिर्माण सम्पन्न भएर नयाँ घरमा बस्न पाएपछि गोरखाको सिरानचोक गाउँपालिका सिम्लेका बिपन्न समुदाय यति बेला खुशी छन् । २०७२ बैसाक १२ गतेको बिनासकारी भुकम्पले

मृत मानिसको मुटु झिकेर जीउँदो मानिसमामा प्रत्यारोपण गरि संसार हल्लाए नेपाली डाक्टरले

मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने । यो विश्व चिकित्सा

भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग बनाउन जापान सहमत

भक्तपुर – दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेको मुख्य नाकामा सुरुङमार्ग निर्माण गर्न जापान सरकार सहमत भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जापान भ्रमणका क्रममा कोटेश्वर

बनभोज खान दर्जनौं सरकारी गाडी,राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग

हेटौंडा / भीमफेदीको त्रिखण्डीमा शनिबार वनभोज खान आउनेको भीडभाड थियो । नेपाल विद्युत प्राधिकरण हेटौँडा क्षेत्रीय कार्यालयले पनि त्यहीँ वनभोज आयोजना गरेको थियो । तर कर्मचारी र अरुको वनभोजमा एउटा

पार्टीमा अल्पमतमा पर्दै ओली, शक्तिशाली बन्दै गएका प्रचण्डलाई पूर्व एमाले नेताकोसमेत साथ

काठमाडौ‌ मंसिर १६ / दुई तिहाई बहुमतसहितका प्रधानमन्त्री, देशका दुई ठूला वाम दलको एकतापछि बनेका नेकपाका शक्तिशाली अध्यक्ष अनि संसदीय दलको नेता। यी पदीय हैसियतले केपी ओलीलाई इतिहासकै शक्तिशाली प्रधानमन्त्री

हरेक पाँच बर्षमा डाक्टरको परीक्षा हुने , सय नम्बर नल्याए लाईसेन्स खारेज

काठमाडौं / डाक्टरहरूको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि अब हरेक पाँच वर्षमा उनीहरूको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता वृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच–पाँच

प्रधानमन्त्री ओली र भारतका पूर्वप्रधानमन्त्री देवेगौडाबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, १५ मङ्सिर / प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज साँझ सोल्टी क्राउन प्लाजामा उहाँहरुबीच भएको भेटवार्तामा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको

झापाकी १९ वर्षीया भावना गुरूङ काठमाडौ‌ बौद्धस्थित एक युवकको कोठामा मृत भेटिईन्

काठमाडौँ / जडीबुटी बस्ने झापाकी १९ वर्षीया भावना गुरूङको आज रहस्यमय ढङ्गबाट मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसाल बस्ने सर्लाही जानकीनगरका सञ्जीव लोप्चनको कोठामा अचानक बेहोस भएकी भावनाको

निर्मलालाई न्याय दिलाउन सरकार बिरुद्ध उर्लियो हजारौं युवाहरुको जनलहर (भिडियोमा हेर्नुहोस् )

काठमान्डौं १५ मङ्सीर /  निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध हजरौं युवाहरुले नारा जुलुस निकालेका छन । काठमान्डौंको माइतीघर मण्डला देखी नयाँबानेश्वर सम्म जुलुर्स र्‍याली निकालिएको थियो । शुक्रबार निर्मलाको

पूर्व जनमूक्ति सेनाले विप्लप, देउवा र डा.भट्टराईलाई बुझाए ज्ञापन–पत्र

काठमाडौं १४,मंसिर / पूर्व जनमूक्ति सेना नेपालले विभिन्न १२ बुँदे माग राख्दै नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा, विप्लप नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्ड र नयाँ शक्ति नेपालका संयोजक