रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

पञ्चानब्बे वर्षमा नागरिकता

लमजुङ, १२ मङ्सिर / लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले आज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

सुनेन सरकारले भूकम्प पिडितको रोदन

काठमाडौं / ‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम

१ सय २६ घण्टा नृत्य गरेर बन्दनाले राखिन विश्व कीर्तिमान

काठमाडौं, १२ मंसिर / १ सय २६ घण्टा नृत्य गरेर भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दना नेपालले नयाँ कीर्तिमान कायम गरेकी छन् । बन्दनाले गत मंसिर ७ गतेबाट

हुकिङ गरी विजुली चोर्ने ५३ जना पक्राउ

लहान, १२ मङ्सिर / हुकिङ गरी विद्युत् चुहावट गर्ने करीब चार दर्जनभन्दा बढी व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ । उक्त केन्द्रबाट खटिएको विद्युत् चुहावट नियन्त्रण

घरेलु मदिरा निरुत्साहित गर्न प्रहरी परिचालन

वालिङ, १२ मङ्सिर / जिल्ला प्रहरी कार्यालयले घरेलु मदिरा उत्पादन तथा बिक्रीलाई निरुत्साहित गर्न जिल्लाभर प्रहरी परिचालन गरेको छ । घरेलु मदिरा उत्पादन तथा बेचविखनलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्लाभर नै

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी। पूर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय

फास्ट ट्रयाकको सडकमा मल्लकालभन्दा अगाडिको इनारसहित ऐतिहासिक बस्ती भेटियो

काठमाडौ‌ मंसिर १२, / निर्माणाधिन काठमाडौं तराई÷मधेश दु्रतमार्ग (फास्ट ट्रयाक ) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरी चर्चामा छ।स्थानीयहरुले फास्ट ट्रयाकको लागि रेखाङकन गरिएको स्थानमा पुरातात्विक सम्पदाहरु रहेको

झुटो समाचार लेख्ने सम्पादक पक्राउ

काठमाडौं — झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो । मंसिर ८

शुक्रबारदेखि चिडियाखानामा अफ्रिकाका नयाँ पाहुना ‘सानु’ र ‘सानी’

काठमाडौँ– सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ । अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।

सरसफाईको लागि खानेपानी मन्त्रालय र जनकपुरधाम उप–महानगरपालिकाबीच २ अर्बको सम्झौँता

जनकपुरधाम ११,मंसिर / खानेपानी मन्त्रालय र जनकपुरधाम उप–महानगरपालिकाबीच मंगलवार २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको छ । मंगलवार खानेपानी मन्त्रालयले जनकपुरधाम उपमहानगरसँग जनकपुर सरसफाई तथा पोखरी सम्बद्र्धन योजनाको लागि

आग्लो प्रहार गरी आफ्नै श्रीमतीको हत्या

जिरी, ११ मङ्सिर / दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन्

भूकम्प पीडितलाई घर निर्माणमा सहजीकरण गर्दै आवास निर्माण साथी

दीपक श्रेष्ठ गोरखा, ५ मंसिर  । घर बनाउन अलमलमा परेका गोरखाका संकटासन्न भुकम्प पिडितहरुलाई आवास निर्माण साथीले सहजीकरण प्रदान गरेको छ । भुकम्प गएको करिव ४० महिना बितिसक्दा पनि घर निर्माण