रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

महिलासम्बन्धी विवादमा तानिएपछि मन्त्री सोडारी बर्खास्त,पार्टी सदस्यबाट समेत निकालिए

काठमाडौ‌ कार्तिक २८ / सुदूर पश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पदीय आचरणविपरीत काम गरेको ठहर्याउँदै मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका छन् भने नेकपाले पार्टी सदस्यबाट समेत निलम्बन गरेको छ। प्रधानमन्त्री

अनलाइनमार्फत मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री

काठमाडौँ, २७ कात्तिक /  प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरिरहनु भएको छ । उहाँले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहनुभएको प्रधानमन्त्री

सडक र रेलको अध्ययन गर्न चिनियाँ सहित मुख्यमन्त्री हुम्ला

हुम्ला, २७ कात्तिक / हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुग्नुभएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट

हिरासतमा टिभी

विदुर, २७ कात्तिक / हिरासत भन्नासाथ मानिसले पीडा, यातना, दुःख, कष्टलगायतका क्रियाकलाप हुने एक अखडा नै हो भन्ने खालको आम नागरिकले सम्झिरहेका हुन्छन् । हिरासतभित्र अँध्यारो, डरलाग्दो कालो कोठा हुन्छ

नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई युनिर्भसल सर्टिफिकेट प्रदान

काठमाडौं,कार्तिक। किरात राई संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई युनिर्भसल सर्टिफिकेट प्राप्त भएको छ । नेपाल सरकार केन्द्रिय चलचित्र जांचपास समितिले नेपाली कथानक चलचित्र ‘सायाबुङ्ग’लाई गत मङ्गलवार युनिर्भसल सर्टिफिकेट प्रदान

खुकुरी प्रहार गरि चारजना गम्भीर घाइते बनाई, आफैमाथि खुकुरी प्रहार

प्रयास लिम्बू ताप्लेजुङ, २७ कात्तिक  / ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र दुईजना

मलेसियालीको मृत्यु

सोलुखुम्बु, २६ कात्तिक / खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार भ्रमणका लागि

जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदैन

रौतहट, २६ कात्तिक / कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोगीत । चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका

मलेशियामा ताप्लेजुङको एक युवाको मृत्यु

-भरत केदेम मलेशिया, २६ कार्तिक / मलेसियामा आईतबार एक युवाको अचानक मृत्यु भएको छ । पेराकतापा स्थित ताउलिङ कम्पनीमा चार बर्ष देखि कार्यरत मणि कुमार साँबाको मृत्यु भएको हो। मृत्यक ताप्लेजुङ

कमाइको १० प्रतिशत अनिवार्य आमाबुवाको खातामा जम्मा गर्नैपर्ने कानुन बन्दै

काठमाडौ‌ कार्तिक २६ , / तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छरु अनि बाआमाको लालनपालनको दायित्वबाट पन्छिनु भएको त छैनरु अब भने कानुनले नै तपाईंलाई जिम्मेबार बनाउँदैछ। सार्वजनिक पद धारण

एचआइभी सर्ने डरले डाक्टरले पोस्टमार्टम गर्न मानेनन् !

काठमाडौ‌ कार्तिक २६, / एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो। तर, डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्तालको मुर्दाघरमा थन्किएको

‘सरकारको ध्यान अब विकास निर्माणमा’

अरुण पोस्ट समाचारदाता ताप्लेजुङ, २६ कात्तिक  / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको ध्यान अब विकास निर्माणमा केन्द्रित भएको बताउनुभयो । नयाँ संबिधान निर्माणपछि राज्य सञ्चालनका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता