रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

१२६ घण्टा लगातार नृत्य गरेर गिनिज बुकमा नाम लेखाउँदै बन्दना नेपाल

काठमाडौं कार्तिक, / धनकुटाकी बन्दना नेपालले १ सय २६ घण्टा लगातार नृत्य गरेर गिनिज बुकमा नाम लेखाउने भएकी छिन् । आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि एक विज्ञप्तीका साथ सो

काठमाडौंको धुलोले बच्चादेखि वृद्धवृद्धालाई पनि दमको रोग

काठमाडौ‌ कार्तिक २१, / सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन्।भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत

कहालीलाग्दो अध्याँरो युगको अन्त्य कसरी सम्भब भयो ? कुलमान घिसिङको सम्मानको लागि एक सेयर गरौं

काठमाडौं। मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए( नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ

सयपत्री फूलका फाइदै फाइदा

काठमाडौ‌ कार्तिक २१, / फूल कसलाई मन नपर्लारु त्यसमा पनि सयपत्री। फूल भन्ने वित्तिकै नेपालीले तिहार सम्झिन्छन्। किनकी तिहारलाई फूलको चाड भनेर पनि बुझिन्छ। तर, तिहार, अन्य चाडपर्व तथा धार्मिक

वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाखसम्म ऋण

काठमाडौं / वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढाएको छ । विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली

५० हजारको लोभले बेचिन्छन् नेपाली चेली

काठमाडौ‌ २० कार्तिक , / २१ वर्षीया सरिता क्षेत्री ९नाम परिवर्तन० महिनामा ५० हजार रुपैयाँ कमाउने लालसामा पतिलाई समेत थाहै नदिइ भारत पुगिन्। दलालले कुवेत पठाउने नाममा १५ दिन उत्तर

यूएईमा नेपाली महिलाबीच छुरा हानाहान, एकको मृत्यु तीन घाइते

काठमाडौ‌ कार्तिक २१, / संयुक्त अरब इमिरेट्स (यूएई )को सारजाहस्थित तान्जिफ्को इमिरेट्स कम्पनीमा कार्यरत नेपाली महिला शोकमा डुबेका छन्। त्यस क्याम्पमा २ सय ७२ नेपाली महिला कार्यरत छन्। ९ कात्तिकमा

पत्रकारिताप्रतिको अपराध राज्यविरुद्धको अपराध

घोराही, २० कात्तिक / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताउनुभएको छ । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको

मेरिङ्देनद्वारा दोभानबजार अनुगमन

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, २० कातिक / संघीयता कार्यान्वयनसँगै सरकार सञ्चालनका लागि आ–आफुमै स्वायत्त रहेका ताप्लेजुङका स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र बितरित वस्तु तथा सेवाको प्रभावकारिता अनुगमन गर्ने अभ्यास प्रयोग गर्न

ताप्लेजुङमा ११३ जना मुटुरोगी फेला

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, २० कात्तिक  / ताप्लेजुङमा जनसङ्ख्याका अनुपातमा मुटु रोगीको सङ्ख्या उल्लेख्य भएको पाइएको छ । सदरमुकाम फुङ्लिङमा शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य

सडकमा उम्रियो घाँस

कृष्णनगर, १९ कात्तिक / लामो समयदेखि सडकको धूलो खेप्दै बसेका कपिलवस्तु शिवराज नगरपालिका–५ का ग्यालेक्सी टोलका बासिन्दा सडक कालोपत्रे हुँदै गर्दा खुशी भएका थिए । धूलोको सास्ती खेप्नु नपर्ला भनी

मनाइयो काग तिहार

काठमाडौँ,/ कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठा मीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान्