रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

गोली हानी हत्या

बर्दिया, १९ कात्तिक / बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् । मृतक मोहनका नातेदार रामरोशन सोनकरका अनुसार राति

नेपालको इतिहासमा यो नै अन्तिम र निर्णायक क्रान्ति हो : योगेश भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )का स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले अहिलेकै अवस्थामा नेपालमा अरु राजनीतिक क्रान्तिको विषय फगत मात्र हुने बताएका छन्। गृह जिल्ला

कमाउने छोरो १० महिनामा बाकसमा आउँदा कसको मनले थेग्ला ?

काठमाडौ‌ कार्तिक १९, / सानो, त्यो पनि बाँसको टाटीले बेरेर माटोको लिउनले भित्र बाहिर नदेखिने गरी मुस्किलले घामपानी र जाडो छल्ने गरी बनाएको दुई कोठे एउटा झुप्रो घर त्रियुगा नगरपालिका–५

रत्नपार्कमा ‘काग’ सम्मेलन सम्पन्न

काठमाडौँ, १९ कात्तिक /  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ ।

बोक्सी आरोपमा निर्घात कुटपिटपछि, ५० हजारको भोज खुवाउनु पर्ने र ५० हजार जरिवानाको फैसला

काठमाडौ‌ कार्तिक १९,/ बोक्सी आरोप लगाउँदै धनुषामा एक महिलालाई निर्घात कुटपिट गरिएको छ। गाउँका पञ्च भलादमीले उनलाई ५० हजार रुपैयाँको भोज खुवाउन र ५० हजार रुपैयाँ जरिवानासमेत गरेका छन्। जिल्लाको

आज काग तिहारः यस्तो छ कागको महिमा

काठमाडौँ, कार्तिक १९ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म

नारायणहिटी संग्राहलयको प्रवेश शुल्क बढाउने तयारी

काठमाडौ‌ कार्तिक १९ / संग्रहालय स्थापना भएको एक दशक पछि नारायणहिटी संग्रहालयले प्रवेश शुल्क बढाउने तयारी गरेको छ। पुरातत्व विभाग मातहतमा रहेको संग्रहालयले शुल्क बढाउने प्रस्ताव संस्कृति पर्यटन तथा मन्त्रालयमा

त्रासका कारण दुई गाउँ पुरुषहीन

काठमाडौं १९ कार्तिक / जिल्लाको दक्षिणपश्चिम क्षेत्रस्थित रामनगर गाउँपालिकाअन्र्तगत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्षमाथि कुटपिट एवं गोली प्रहारबाट एकजनाको मृत्यु र ७ जना घाईते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट

नोट अफ डिसेन्ट लेख्नु आफ्नै निर्णय बिरुद्ध आफू उभिनु हो : युवा नेता शाह

काठमाडौं कार्तिक , नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले पर्टिका नेताहरूले केन्द्रिय कार्य समितिको बैठकमा लेखेको नोट अफ डिसेन्ट बिगतमा आफुले गरेको निर्णय विरुद्ध को नोट अफ डिसेन्ट भएको

मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

काठमाडौं, १८ कातिक / मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा आज निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको उनका परिवारका सदस्य तथा

सबैका गलामा माला

पोखरा,/ कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर  पोखरास्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लगाएर समानताको व्यवहार

भारतीय माग्नेहरूबाट पर्यटकलाई सास्ती

पोखरा । पोखरा घुम्न आउने पर्यटकले भारतीय माग्नेका कारण सास्ती बेहोर्नुपरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  । माग्नेहरूले पर्यटकलाई दुःख दिने र विदेशमा समेत नकारात्मक सन्देश गएको पर्यटन