रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

बलात्कृत बालिकाको उपचारका क्रममा मृत्यु

काडमाडौं १८ कार्तिक, / नेपालगन्ज स् बाबुबाट यौन दुर्व्यवहार गरिएकी १० वर्षीया बालिकाको उपचार क्रममा मृत्यु भएको छ। कात्तिक १२ गते बेहोस अवस्थामा भेटिएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेजको आईसीयूमा भर्ना

३७ किलो चरेससहित स्थानीय जनप्रतिनिधी पक्राउ

१८ कात्तिक, रुपन्देही । प्रहरीले ३७ किलो चरेससहित तीन जनालाई बुटवलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना स्थानीय तहका जनप्रतिनिधिसमेत छन् । पक्राउ पर्नेमा बागलुङको निसीखोला गाउँपालिका ९

नेविसङ्घको महाधिवेशन अन्योलमा

काठमाडौँ — नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन

पशुपतिनगरमा नेपाल र भारतका सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेस्क’

पशुपतिनगर, १७ कात्तिक / पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘सहायता कक्ष’ स्थापना भएको छ । नेपाली सीमा सुरक्षा

समृद्ध नेपाल बनाउने समय आयो : नेता भुसाल

तुलसीपुर, १७ कात्तिक / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य घनश्याम भुसालले अब समृद्ध नेपाल बनाएर देखाउनुपर्ने बेला आएको बताउनुभएको छ । नेकपा दाङले आज तुलसीपुरमा आयोजना गरेको

पुष्प मेलामा ५० लाख बढीको कारोवार

काठमाडौँ, १७ कात्तिक / बाह्राँै गोदावरी पुष्प मेलामा आजसम्म रु ५० लाखको कारोवार भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड

ताप्लेजुङमा प्रहरीद्वारा हजारौंको पटका नष्ट

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७  कात्तिक / ताप्लेजुङमा प्रहरीले विभिन्न किसिमका अवैध पटका बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले सदरमुकाम फुङ्लिङ बजारमा आतिसवादी पटका, भुँइचम्पा, झिरझिरेजस्ता पटकाजन्य बिस्फोटक पदार्थ

‘नीतिगत व्यवस्थाका कारण देशमा अस्थिरता’ : अध्यक्ष कमल थापा

प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नीतिगत व्यवस्थाकै कारण अहिले पनि देशको अस्थिरता कायमै रहेको बताउनुभयो । देशको असफलता अर्थात अस्थिरता कायम रहनु

जनहितविपरीत गरिने निर्णय काङ्ग्रेसलाई स्वीकार्य नहुने : एनपी साउद

डोटी, १७ कात्तिक /  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जनहितविपरीत गरिने कुनै पनि सरकारी निर्णयमा काङ्ग्रेसको सहमति नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटीले दिपायलमा आज आयोजना गरेको

ट्रम्पका कारण अमेरिकाले इज्जत गुमायो : इरान

तेहरान, १७ कात्तिक /  अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको प्रतिष्ठालाई कमजोर बनाएको बताउँदै इरानविरुद्ध प्रतिबन्ध लगाउने बिषयमा अमेरिका अन्तिममा इरानसँग पराजित हुने इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले शनिबार बताउनुभएको

इन्डियन आर्मीलार्इ हराउँदै गभनर्स गोल्ड कपको उपाधी मनाङले जित्यो

कात्तिक १७, काठमाडौं  /  सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिक्किममा शनिबार भएको फाइनलमा इन्डियन आर्मीमाथि १–० को जित निकाल्दै मनाङले

शेयर बजार : एक अर्ब बढीको कारोवार

काठमाडौँ, १७ कात्तिक /  धितोपत्र बजारमा यस साता रु एक अर्ब २१ करोड १८ लाख १० हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन एक