रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको पाइपको सफल परीक्षण

काठमाडौँ । मेलम्चीको पानी राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको काठमाडौँ उपत्यका

झापामा भर्खरै भयानक दुर्घटना, एकको घटनास्थलमै मृत्यु

झापा १७ कार्तिक,/ पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको झिलझिलेमा सवारी दुर्घटना भएको छ । दुर्घटानाामा परि पाँचथर कुमायक गाउँपालिका– २ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले

खोलामा नाङ्गै नुहाउने ४० विदेशीलाई फिर्ता पठाउने तयारी

कात्तिक ,अर्घाखाँची /  स्थानीय प्रशासनको अनुमति बिना अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने झण्डै ४० जना विदेशीलाई प्रहरीले फिर्ता पठाउने प्रयास गरिरहेको छ । शितगंगा नगरपालिकाको वडा नम्बर–६,

मोहन वैद्य भन्छन् अरुले भनेजस्तो म रुखो छैन

काठमाडौ‌ कार्तिक १७, / क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आफू अरुले प्रचार गरेजस्तो रुखो स्वभावको नभएको बताएका छन्। ‘कहिलेकाहीँ रिसाउँछु । नजिकका मान्छेहरूबाट अप्रत्यासित प्रसंगहरू आएमा अझ बढी रिसाउँछु,’

१ लाख ८२ हजार नगदसहित १४ जुवाडे पक्राउ,

साँखु । काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिका–६ बाट महानगरीय प्रहरी प्रभाग साँखुले रु एक लाख ८२ हजार ८७५ सहित १४ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ स्थानीय राजकुमार तामाङको होटलमा

अज्ञात समूहद्वारा वडाध्यक्षमाथि कुटपिट, आशङ्कामा ४ जना पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला

बेपत्ता सासुु र बुहारी दुबैजना जङ्गलमा झुन्डिएको अवस्थामा फेला

बैतडी, १७ कात्तिक /  बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला

आजको कार्टुन

आज प्रकाशित, राजधानी दैनिकमा कुरीकुरी शिर्षकमा, छापिएको उत्तम नेपालको कार्टुन :  

कांग्रेसको चियापान : गृहमन्त्रीलाई नारायणकाजीको ‘जय नेपाल’

काठमाडौं / नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जय नेपाल शब्दले स्वागत गरे । कार्यक्रमबाट विदा

मन्त्री पदबाट बर्खास्त भएका स्थापित भन्छन्, मलाई थाहा छैन

हेटौंडा ( प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा

मलेसिया कारागारमा रहेका हरिबहादुरको समय गणना गर्न माग

नुवाकोट, १७ कात्तिक / मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ । लागुऔषध मुद्दामा मृत्युदण्डको

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

काठमाडौँ, १७ कात्तिक /  वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत