रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

काङ्ग्रेसको चियापान दिउँसो १ बजेदेखि

काठमाडौँ, १६ कात्तिक /  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । हरेक वर्ष विजयादशमीको अन्तिम दिन

नयाँँ खेलाडी उत्पादन गर्न ९० युवा खेलाडी बन्द प्रशिक्षण शिविरमा

काठमाडाँै १६ कात्तिक /  राष्ट्रिय खेलकूद परिषद्अन्तर्गतको विज्ञान प्रतिष्ठानले शुरु गरेको युवा खेलाडी प्रशिक्षण शिविरबाट नयाँँ खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ । नजिकिँदै गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता र

देशभरका पानी र बिजुलीको जानकारी अब मोबाइलबाटै हेर्न सकिने

काठमाडौं कार्तिक १६ / देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युतको अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन ९एप्स० बन्ने भएका छन्। राष्ट्रिय योजना आयोगले स्थानीयदेखि केन्द्रीय

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतार भ्रमण उपलब्धिमूलक

काठमाडौँ, १५ कात्तिक /  राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा

खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री विश्वकर्मा

स्याङ्जा १६, कात्तिक /  युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । स्याङ्जाको स्वरेक मैदानमा बिहीबार आयोजित विश्कप प्याराग्लाइडिङ प्रतियोगिता शुभारम्भका क्रममा उहाँले

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुने

काठमाडौं कार्तिक १६,/ प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्र्चाज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहां त्रिबि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । नियमित

निर्मला हत्याका सय दिन पूरा : प्रहरीको अनुसन्धान उपलब्धिहीन

काठमाडौं कार्तिक १६,/ कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन

विद्यालय भवनको उद्घाटन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, कात्तिक १५ गते / ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ बहानन्देस्थित मेवाराजा आधारभूत विद्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । हुमेन प्राक्टिस फाउण्डेसन (एचपीएफ) को सहयोगमा निर्माण सम्पन्न भएको विद्यालय

सुकेटारमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

प्रयास लिम्बू ताप्लेजुङ, कात्तिक १५ गते / ताप्लेजुङको सुकेटार बजारमा म्याद गुजे्रका तथा अखाद्य वस्तुहरु छ्यापछ्याप्ती फेला परेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी अनुज भडारीको नेतृत्वमा गरिएको बजार अनुगमनका

गेसोद्धारा दबाब अभियान कार्यक्रम घोषणा : प्रतिबद्धता कार्यान्वयन गर्न बेलायतसँग माग

काठमाडौं, १५ कार्तिक / बेलायत सरकारले आफ्नो पूर्व प्रतिबद्धता अनुरुप गोरखाहरुको समस्या सम्बोधन नगरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ ९गेसो०ले दबाबका लागि नयाँ अभियानका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल

२१ दिनपछि १७ लाखको रिचार्ज चोर्ने चोर पक्राउ

दाङ,१५ कात्तिक । १७ लाख रुपैयाँ बराबरको एनटीसीको रिचार्ज कार्ड चोरी गर्ने एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको माडी गाउपालिका–१ का २१ वर्षीया

कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आजै स्वदेश फर्कदै

काठमाडौँ, १५ कार्तिक / राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किदै छन। कतारको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधीमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार