रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि, प्रधानमन्त्री ओलीले अस्पतालबाट ‘डिस्चार्ज’ पाएनन

काठमाडौं, १५ कातिक / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि आज ( बिहीबार ) अस्पतालबाट ‘डिस्चार्ज’ भने पाएनन् । प्रधानमन्त्री ओली आज त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने

निर्मला हत्या प्रकरण : शङ्कास्पद चारको डिएनए परीक्षणका लागि नमूना सङ्कलन

कञ्चनपुर, १५ कात्तिक /  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शङ्कास्पद चारको रगतको नमूना डिएनए परीक्षणका लागि सङ्कलन गरेको छ । महाकाली

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरा, १४ कात्तिक / गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा

प्रधानमन्त्री ओलीलाई श्रद्धाञ्जली लेख्ने अनलाईनका सम्पादक प्रकाउ

काठमाडौं, १४ कार्तिक / त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे अनर्गल प्रचार गर्ने एक ब्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाथीभरा अनलाईन डट कमका सम्पादक हरि प्रसाद

पूर्व जनमुक्ति सेना नेपालद्धारा प्रम ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं १४,कार्तिक / पूर्व जनमुक्ति सेना नेपालले एक विज्ञप्ती जारी गर्दै केही दिनयता उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यलाभको कामना गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलनका एक अथक योद्दा, साथै

एउटै गाउँमा सातवटा मस्जिद

दमौली, १४ कात्तिक / तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना

दुर्गम विद्यालयका सहारा बन्दै ‘टिच फर नेपाल’

काठमाडौँ, १४ कात्तिक / शैक्षिक अवस्था सुधारको अभियानमा जुटेका ‘टिच फर नेपाल’ दुर्गमका सामुदायिक विद्यालयको सहारा बन्दै आएको छ ।शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरी

अस्पतालबाट प्रधानमन्त्री ओलीको भावुक सन्देश

काठमाडौं, १४ कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाटै चाडै फर्कने बताउनुभएको छ । उहाँले अस्पतालबाट चाडै फर्कने र समृद्ध नेपालको सपना सकार पार्न सक्रिय रहने बताउनुभएको हो ।

अनुदानमा गहुँको बीउ दिइने

बुटवल, १४ कात्तिक / रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने

नेकपाका कार्यकर्ताले गोलि चलाउदा कांग्रेसका कार्यकर्ताको मृत्यु,चार जना घाइते

सर्लाही / सर्लाहीको रामनगर गाउँपालिका – ४ मा मंगलबार बिहान नेकपाका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ । बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको

७० वर्षीया दुई वृद्धबाट बालिका बलात्कृत

भक्तपुर, १३ कात्तिक / भक्तपुरको चाँगुनारायण–४, संगम टोलमा फरक क्षमता भएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय दुई वृद्धले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् । महागनरीय प्रहरी परिसर,

पूर्व जनमुक्ति सेना नेपालको सचिवालय बैठक सम्पन्न

काठमाडौं ,कार्तिक १२/ पूर्व जनमुक्ति सेना नेपालकोे सचिवालय बैठक बिभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । आज एक प्रेस विज्ञप्ति जारि गर्दै पूर्व जनमुक्ति सेना नेपालकोे राष्ट्रिय भेला यही