रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

दुई फरार अभियुक्त पक्राउ

नुवाकोट, १२ कात्तिक/ विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर

अध्यक्ष दाहालद्वारा मास्केप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १२ कात्तिक /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षासेवी एवं नेकपाका पुराना नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष

शान्ति सुरक्षा प्रभाकारी बनाउन प्रहरीको साझेदारी कार्यक्रम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १२ कात्तिक/ नेपाल प्रहरीले समुदायसँगको सहकार्यमा शान्ति सुरक्षा लगायतका कामलाई प्रभावकारी बनाउने उद्देश्यले समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेको छ । ‘हर प्रहर गाउँ र नगरी, टोल टोलमा

पाथीभरामा दर्शनार्थीले चढाएको भेटी गणना

ताप्लेजुङ / भेटि व्यवस्थापन समितिले तीन दिन लगाएर पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी गणना गरेको छ । पछिल्लो ३ महिनामा जम्मा भएको भेटि गणना गरिएको हो । जिल्ला समन्वय समितिको

स्वरोजगार कोषमा भ्रष्टाचारको चाङ

काठमाडौं, १२ कातिक / रकारले बेरोजगार युवाहरुलाई रोजगार बनाउने उद्देश्य राखेर सञ्चालन गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयमा अनियमितता र भ्रष्टाचारको चाङ फेला परेको छ । कोषको रकम

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अध्यक्ष प्रचण्ड शिक्षण अस्पतालमा

काठमाडौँ, १२ कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएको छ । प्रधानमन्त्री उपचारार्थ शिक्षण

प्रम ओलीको स्वास्थ्यमा त्रमिक सुधार

काठमाडौँ, ११ कात्तिक / प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको

गृहमन्त्री बादल भन्छन् : गुण्डा, ठग र तस्करलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन सकेन

काठमाडौं, ११ कात्तिक / गृहमन्त्री रामबहादुर थापा बादलले शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि ‘समूदाय प्रहरी साझेदारी कार्यक्रम’ फलदायी हुने विश्वास व्यक्त गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित ‘समूदाय

कार्यपालिकाका पदाधिकारीलाई कम्प्युटर तालिम

ताप्लेजुङ संबाददाता ताप्लेजुङ, ११ कात्तिक /  ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गाउँ कार्यपालिकाका पदाधिकारीहरुलाई कम्प्युटर तालिम दिन थालेको छ । सूचना र प्रविधिको समयमा कम्प्युटरसम्बन्धी आधारभूत ज्ञान हुन आवश्यक रहेको महशुस गरी

फरार अभियुक्त धमाधम पक्राउ पर्दै

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ११ कात्तिक / ताप्लेजुङमा विभिन्न मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीका अनुसार कर्तव्य ज्यानसहित वन, मादक पदार्थ, गाली बेइजजत लगायत मुद्दाका फरार अभियुक्तहरु

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन्

–शुरबहादुर सिंह जुम्ला, ११ कात्तिक / अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान

प्रधानमन्त्री ओली – महन्थ ठाकुरबीच आज भेटवार्ता हुँदै

काठमाडौं /  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग आइतबार (आज) भेटवार्ता गर्ने भएका छन्