रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

भारत बिहारको नक्कली प्रमाणपत्रले जागिर खानेमा शिक्षक बढी

काठमाडौं / नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर जागिर खानेमध्ये सबैभन्दा धेरै शिक्षक भेटिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमाथि भएको अनुसन्धानमा नक्कली प्रमाणपत्रमार्फत जागिर खानेमध्ये शिक्षक धेरै भेटिएका

कांग्रेस कोषबाट रकम हिनामिना, असहमती हुँदाहुँदै महामन्त्री आफैँले हस्ताक्षर गरेर ५० लाख निकाले

क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसद्बाट महिनैपिच्छे काटिने लेबिबाट चल्दै आएको कांग्रेसको आर्थिक कोष मनपरी चलेको छ। महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवको प्रतिवाद हुँदाहुँदै कोषबाट रकम निकाल्ने गरिएको छ।

महानगरका एम्बुस सडक : २४ घण्टामै चारको मृत्यु

काठमाडौं / खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो

पार्टी एकीकरण जस्तै अव्यवस्थित चियापान,लालसलामको सट्टा नमस्कार

काठमाडौ‌ कार्तिक ११ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना ग¥यो। काठमाडौँको भुकुटीमण्डस्थित बगैँचामा राखिएको चियापान स्थल

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री आवेबीच भेटवार्ता

बेइजिङ, कात्तिक / चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ । लामो समयपछि भएको आबेको चीन भ्रमण र उहाँहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको

किन गरे बाबुरामले नेकपाको चियापान बहिस्कार ?

काठमाडौं / नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेकपाको चियापान कार्यक्रम बहिस्कार गर्ने सामाजिक सञ्जाल ट्वीटरमार्फत घोषणा गरेका छन् । भट्टराईले भनेका छन्, ‘गरीब देशको सर्वहारावर्गको दुहाई दिने

अरुणखोलमा बस दुर्घटना, एघार घाइते

कावासोती /  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बर्दियाबाट काठमाडौँका लागि छुटेको ना६ख ८४३९ नं को

आँखामा गाडिएको हँसिया जटिल शल्यक्रियापछि निकालियो

काठमाडौं, १० कात्तिक घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की आठ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको छ । दशैँ मनाउन पथरी

घरमा ट्वाइलेट नहुँदा विद्यालयबाट निकालिएकी यी बालिकाको स्कुल जाने सपना कहिले पूरा होला ?

काठमाडौ‌ कार्तिक १० / सर्लाही ईश्वरपुर नगरपालिका–२ की पवित्रा ब्लोनले १३ वर्षको उमेरमा एक महिना मात्रै स्कुल टेकेकी छन्। महिना पुगेपछि स्कुलले भर्ना गर्न जन्मदर्ता लिएर आउ भन्यो। भोलिपल्ट विहानै

खलासीले चलाएको ट्रकको ठक्करबाट तीनको मृत्यु,चालक फरार

काठमाडौ‌ कार्तिक १० / काठमाडौंको तारकेश्वर–५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएकी गोरखा सहिद लाखन–७ की ७० वर्षीय तिलकुमारी तिवारीको शव शुक्रबार साँझसम्म पनि उठ्न सकेको छैन। सोही ट्रकको ठक्करबाट

२५ बैदेशिक रोजगार विभागका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ कात्तिक / अख्तियार दुरुपयोग अनुसन्धान आयोग जनसम्पर्क हुने कार्यालयको भ्रष्टाचार नियन्त्रणमा सक्रियतापूर्वक लागेको छ । आजमात्रै अख्तियारले रोजगारीका लागि विदेश जाने कामदारसँग घुस लिने बैदेशिक रोजगार विभागका २५

मन्त्री वर्षमान पुन सर्बिया प्रस्थान

काठमाडौँ / सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान गर्नुभएको छ । मन्त्री पुन नेतृत्वको टोली आज