रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

पाँच वर्षभित्र वृद्धभत्ता पाँच हजार पु¥याएरै छाड्ने : मन्त्री विष्ट

मेलम्ची, असोज / श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सिन्धुपाल्चोक क्षेत्र नं

गौतमको सांसद बन्ने रहरले नेकपाको शीर्ष तहमै विवाद चर्कियो

२५ असोज,काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक एकतालाई लिएर विवाद चुलिइरहेका बेला नेता वामदेव गौतमले उपनिर्वाचन लड्ने विषयले शीर्ष तहमै विवाद बढाएको छ। गत चुनावमा बर्दिया निर्वाचन क्षेत्र नं। १

गोठमा भेटिएको बेवारिसे शिशुले पाए अभिभावक

अरुणपोष्ट सम्वाददाता ताप्लेजुङ २५ असोज , / फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा जंगलबीचको गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई विहीबार अभिभावकत्व प्रदान गरिएको छ। । जिल्ला बाल कल्याण समितिको

प्रधानमन्त्रीद्वारा स्याउ फार्म उद्घाटन

मनाङ, २५ असोज, /  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले कृषिमा

इटहरीमा किशोरीमाथि बलात्कार, आरोपी समातिए

सुनसरी, /  १४ वर्षीया एक किशोरीमाथि बलात्कार गरेको आरोपमा जिल्लाका एक व्यक्तिलाई प्रहरीले समातेको छ । यहाँको गढी गाँउपालिका–८, छिटाहाका प्रमोद चौधरी बलात्कार आोपमा समातिएका हुन् । पक्राउ परेका चौधरीमाथि

बुद्ध एयरको सफलता,दक्षिण एशियाकै उत्कृष्ट ह्याङ्गर

काठमाडौँ, २५ असोज / निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले स्थापनाको २१ वर्षे सफल यात्रामा आफूलाई अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ । गुणस्तरीय जनशक्ति, सेवा सुदृढीकरणमा उच्चतम प्रविधिको

योगेश भट्टराईलाई मन्त्री बनाउने जिम्मेवारी ओली जि र म मिलेर पूरा गर्छौं – प्रचण्ड

काठमाडौँ, असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका नेता तथा ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले ताप्लेजुङ

स्वचालित पेस्तोलसहित युवक पक्राउ

वीरगञ्ज २४ असोज/ प्रहरीले स्वचालित पेस्तोलसहित पटेर्वासुगौली गाउँपालिका १ बस्ने २५ वर्षका मनोज पासवानलाई पक्राउ गरेको छ । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट पासवानलाई प्रहरीले पक्राउ गरेको हो । सादा पोशाकमा खटिएको

सुकेटारमा अढाइ महिनापछि उडान

प्रयास लिम्बू ताप्लेजुङ, असोज । ताप्लेजुङको सुकेटार बिमानस्थलमा करिव अढाइ महिनापछि उडान सुरु भएको छ । मङ्गलबार समिट एयरको जहाजले पहिलो पटक उडान सुरु गरेको हो । प्रत्येक साताको मङ्गलबार

किराँत लिम्बू संस्कारमा हाङ्माया

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज । किराँत लिम्बू संस्कार साँस्कृतिक संस्था ताप्लेजुङको प्रथम अधिवेशनले हाङ्माया लिम्बूलाई अध्यक्षमा चयन गरेको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति

स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ज्ञापनपत्र

प्रयास लिम्बू ताप्लेजुङ, असोज / स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेका सम्पतिको राष्ट्रियकरण गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यलय ताप्लेजुङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक

दुर्घटनामा परी मृत्यु भएका बालकको पाँच दिनदेखि शव अस्पतालमै

दमौली, २३ असोज /  भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको