रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

निर्मला बलात्कार प्रकरणः छानविन प्रतिवेदनमाथि नै उठ्यो प्रश्नै प्रश्न

काठमाडौ‌ असोज २३,/  निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सूचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ। समितिले छानविन

वरिष्ठ नेता नेपालको लिखित फरक मत पछि नेकपाभित्रको विवाद चुलियो

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिदै गएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको भावना विपरीत पार्टी एकलौटी ढंगले अगाडि बढ्न खोजेको भन्दै

गान्धीको १५०औँ जयन्ती दुई वर्षसम्म मनाइने

काठमाडौँ, २२ असोज / गान्धी दर्शनको महत्व वर्तमान सन्दर्भमा अझ बढेर गएकामा जोड दिइएको छ । गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित ‘नेपालको शान्तिपूर्ण रुपान्तरणमा गान्धीको सान्दर्भिकता’ विषयक कार्यक्रममा

सौर्य ऊर्जाले खानेपानीको दुःख हट्यो

काभ्रेपलाञ्चोक, २२ असोज /  मण्डन देउपुर नगरपालिका–११ तार्केन्टारका बासिन्दाले करीब १०० मिटर तलको इनारबाट पानी घरघरमा आउला भनेर सोचेका थिएनन् । प्रविधिका कारण नसोचेको काम सफल भएपछि तार्केन्टारका बासिन्दा निकै

राष्ट्रिय किसान आयोग द्वारा किसान पेन्सन कार्यक्रमको गरिने

काठमाडौँ, २२ / असोज  राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक

गाईपालनबाट मासिक पचास हजार आम्दानी

पाल्पा, २२ असोज / रामपुर नगरपालिका–७, मलेङ्गका नारायणप्रसाद भट्टराईले रु एक लाख ऋण लिई शुरु गर्नुभएको गाईपालनबाट अहिले मासिक रु ४० देखि रु ५० हजारसम्म आम्दानी गरिरहनु भएको छ ।

ताप्लेजुङमा निःशुल्क शिविर सञ्चालन हुँदै

प्रयास लिम्बू ताप्लेजुङ, असोज / इटालीका चारसहित नेपालका १६ बढी मुटुरोग विशेषज्ञले स्वास्थ्योपचार गर्नेगरी ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा आउँदो कातिक १६ र १७ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको

दशैँका लागि लामो दूरीका सडकमा पुराना सवारीसाधन अनुगमन गरिने

 काठमाडौँ, २२ असोज /  दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते बुधबारदेखि

लिम्बुवान प्रान्तका लागि मंगलबारदेखि प्रदेश नं १ को संसद भवन अगाडि धर्ना

काठमाडौं, २२ असोज / कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले विराटनगरस्थित प्रदेश नं १ को संसद भवन अगाडि धर्ना दिने भएको छ । प्रदेश नं १ लाई पुनः संख्याकरण

नेकपा सचिवालय वैठकमा माधव नेपालको लिखित असहमति पत्र,

काठमाडौं, २२ असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको कार्यभार, सञ्चालन शैली र सरकारको गतिप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता माधवकुमार नेपालले आजको सचिवालय वैठकमा लिखित असहमति नै

नेपाली खानालाई समेट्न सातै प्रदेशमा कार्यालय

काठमाडौँ, २२ असोज / सेफ्स एशोसियशन अफ नेपालले नेपाली मौलिक खानालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सातै प्रदेशमा कार्यालय स्थापना गर्ने भएको छ । एशोसियशनको २४औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ

यति एयरलाइन्सको विमानमा स्याल ठोक्कियो

काठमाडौं /  काठमाडौंबाट नेपालगञ्जका लागि उडेको यति एयरको विमान अवतरणको क्रममा स्याल ठोक्किएको छ । नाइन एन एएमएम, कल साइनको विमान अवतरणको क्रममा विमानको बाँया भागमा स्याल ठोक्किएपछि विमानमा सामान्य