रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

क्रिस्टियानो रोनाल्डो विरुद्ध अर्को बलात्कारको आरोप

लन्डन (एजेन्सी )– युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध अर्को वलात्कारको आरोप लागेको छ। इङ्लिस संचार माध्यम द मेलले जनाएको छ। लास भेगासमा सन् २००९ को घटनालाई लिएर रोनाल्डोविरुद्ध अमेरिकी महिला क्याथरिन

खोलाको किनारमा एक युवकको शव फेला

सिरहा / सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ । तत्काल सनाखत हुननसकेको अन्दाजी ३० वर्षीय युवकको शव खोला किनारामा फेला परेको इलाका

पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु

काठमाडौँ, २२ असोज  / बडादशैँका बेला शक्तिपीठमा हुने पशुबलि रोक्न ७७ वटै जिल्लामा अभियान शुरु गरिएको छ । नवजीवन परोपकार सामाज, मानव कल्याण समाज, बौद्ध निङमा सङ्घ, श्रीकृष्ण प्रणामी युवा

प्रतिबन्धित लागूऔषधसहित पाँच पक्राउ

लहान / सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै

निर्मला हत्याकाण्ड : अनुसन्धानमा संलग्न दुई प्रहरी निलम्वनम

काठमाडौँ, २२ असोज / निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान

नागढुङ्गा क्षेत्रमा विद्युत् कटौती

काठमाडौँ, २२ असोज / सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलङ्की नागढुङ्गा सडकखण्डको आसपास आज दिनभर विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेशनबाट

गाउँबाट लाखौँको घरेलु मदिरा बरामद

बझाङ, २२ असोज / बझाङ जिल्लाको सदरमुकाम चैनपुरलगायतका आसपासका गाउँबाट घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय चैनपुर, पत्रकार, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि र सामाजिक

स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सीके राउत प्रहरी नियन्त्रणमा

रौतहट, २२ असोज । छुट्टै मधेसको नारा दिंदै राजनीतिक गतिविधि गरिरहेका स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सीके राउत पक्राउ परेका छन् । आइतवार जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गरेका

आइसिसी टी–२० विश्व कप क्रिकेटमा नेपाल १४० रनले विजयी

काठमाडौँ, २२ असोज / आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै,पार्टीको विधान र समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौँ, १९ असोज /  नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक नेपाल विद्यार्थी सङ्घ र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न आज बस्दैछ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको

वातावरण संरक्षणमा सिङ्गो समाज नै अग्रसर हुनुपर्छ : राष्ट्रपति

काठमाडौँ, २१ असोज / राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षण, संवद्र्धन र व्यवस्थापनमा सिङ्गो समाज नै अग्रसर हुनुपर्ने बताउनुभएको छ । एकीृकृत पर्वतीय विकास लागि अन्तर्राष्ट्रिय केन्द्रको सहयोगमा वन तथा वातावरण

पूर्वमन्त्रीदेखि इन्जिनियर, डाक्टर,र अवकाशप्राप्त कर्मचारीसम्म एलएलबीमा भर्ना

काठमाडौं / त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । अधिकतम ५०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका