रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

जंगलमा बेवारिसे शिशु भेटिएपछि…

ताप्लेजुङ / फुङलिङ नगरपालिका–८ सुकेटार विमानस्थल छेउको थामखर्क जंगलमा एक शिशु बेवारिसे अवस्थामा भेटिएका छन् । जंगलमा रहेको एउटा गोठमा शनिबार बिहानै लुङ्गी र बर्कोले बेरेको अवस्थामा घाँसको थुप्रोमाथि स्थानीयले

सार्वजनिक सम्पत्ति कब्जा गर्ने छुट छैनः उपप्रधानमन्त्री

काठमाडौँ / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति कब्जा गरी केही व्यक्तिको स्वार्थमा प्रयोग गर्ने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं ४ ले आज

पार्टीभित्रका समस्या निराकरण गरेर चाँडै एकता : महासचिव

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु प्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताउनुभएको छ । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उहाँले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी

भोटेकोशी पुलबाट हाम फालेर बेपत्ता

मेलम्ची, १९ असोज /  सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ९ मा रहेको भोटेकोशी पुलबाट आज एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् । बाह्रबीसे – ८ बस्ने राम्चेका चित्रबहादुर खत्रीलाई खोलाले बगाएर बेपत्ता

ताप्लेजुङका २७ वटा वडामा अलैँची जोन कार्यक्रम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङका पाँच स्थानीय तहका २७ वटा वडाहरुमा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि शुक्रबार बसेको सरोकारवालाको

निर्मलाका हत्यारा पत्ता लगाए आइजीपीलाई ५० किलोको माला लगाइदिने घोषणा

काठमाडौं– अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गरेका छन् । आज

कर्मचारीको आन्दोलनले स्थानीय तह ठप्प

बर्दिवास, १९ असोज  महोत्तरीका सबै स्थानीय तहका कार्यालय कर्मचारीले आज ठप्प पारेका छन् । भङ्गाहा नगरपालिकाका लेखा अधिकृत पवनकुमार अधिकारीलाई नगरप्रमुखले हातपात गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले आज

बम दिदीबहिनीसँगै निर्मलाको मामा र सेनामाथि पनि अनुसन्धान गर्न माग

काठमाडौं .१९ असोज, । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन नेपाल मानव अधिकारी संगठनले

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

सोलुखुम्बु १९ असोज, । लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद

भोजपुरमा ग्यासको मूल्य घट्यो

भोजपुर, १९ असोज / भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने

ट्र्याक्टरबाट खसेर एक महिलाको मृत्यु

रकुम, पूर्व, १९ असोज /  रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार

पाथीभरा पदमार्गको स्तरोन्नति गरिँदै

प्रयास लिम्बू ताप्लेजुङ / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने पदमार्गको स्तरोन्नति गर्न थालिएको छ । वर्षेनी बढ्दो तीर्थालुको आगमनलाई लक्षित गरी पदमार्गको स्तरोन्नतिको कार्य गरिँदै आएको हो । यसवर्ष मात्रै