रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

बलात्कारीले भरिदै जेल, युवादेखि ८० काटेका बृद्ध सम्म

बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी

घर लिप्ने माटो लिन गएकी ९ बर्षीया बालिकाको ढिस्कोले पुरिएर मृत्यु

कञ्चनपुर, १७ असोज । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. १ बन्साहाकी ९ वर्षीया जानकी बिष्टको ढिस्कोले पुरिएर मृत्यु भएको छ । आउँदै गरेको चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन

भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार,दमकलमा समेत तोडफोड

भक्तपुर, १७ असोज /  भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा आज साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ ।

मिठाइमा सेतो कपडामा प्रयोग गरिने वस्तु नीरको प्रयोग

काठमाडौँ, १६ असोज /  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग

लाखौं रकमसहित सात जुवाडे पक्राउ

भक्तपुर, १६ असोज, /  महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई जुवाखालबाट रु एक लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३ बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको

प्रहरी हौँ भन्दै लुटेर फरार दुई पक्राउ

काठमाडौँ, १५ / असोज महानगरीय प्रहरी परिसर काठमाडौँले रु एक लाख ४० हजार लुटेर फरार दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–१३ कालिमाटी बस्ने भारतका १६ वर्षीय

क्षेत्रीय बैठक शुरु

काठमाडौँ, १५ / स्वास्थ्य र परिवार नियोजनका लक्ष्य पूरा गर्ने उद्देश्यले यहाँ क्षेत्रीय बैठक शुरु भएको छ । आजदेखि शुरु भएको चार दिने सो बैठकमा नेपाललगायत अफगानिस्तान, बङ्गलादेश, भारत, इण्डोनेशिया,

दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजना

काठमाडौँ, १५ असोज / महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन

निर्मला काण्ड : प्रहरीमाथि यति जोडदार प्रश्न उठदा पनि किन गरियो ? डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

काठमाडौं असोज १५, / कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलत्काार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्वित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको

पोखरा प्रिमियर लिग अक्सनमा सबैभन्दा महँगा खेलाडी बने शक्ति गौचन

काठमाडौं, १४ असोज । पोखरा प्रिमियर लिग (पीपीएल ) को अक्सनमा नेपालका अनुभवी क्रिकेट खेलाडी शक्ति गौचन महँगा खेलाडी बनेका छन् ।पहिलो चरणमा कसैले नकिनेका अनुभवी क्रिकेट खेलाडी शक्ति गौचन

यस्तो छ प्रहरीको काठमाडौँमा चाडबाड केन्द्रित सुरक्षायोजना

काठमाडौँ, १४ असोज / नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो

दलित सङ्ग्रहालय निर्माण

बेँसीशहर, १४ असोज / बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ । गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो