रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

ताप्लेजुङमा एक व्यक्ति मृत भेटिए

ताप्लेजुङ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन्।मृत भेटिनेमा ५६ वर्षीय श्रीप्रसाद चुहान रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मंगलबार आफ्नै भाई भिम

इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यू

इलाम । इलाममा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । मेची राजमार्गको भालुझोडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम सूर्योदय नगरपाकिला ४ श्रीअन्तुका रत्नकुमार थापा मगरको मृत्यू भएको

बलात्कारको मुद्दामा पलले पाए सफाइ

काठमाडौं। जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ

जसपा ताप्लेजुङद्धारा प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस

देवेन्द्र बानियाँ ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) ताप्लेजुङ्ले उमेरद्वावार सिफारिस गरेको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै जसपाले

हात्तीको आक्रमणबाट झापामा १ जनाको मृत्यु

विराटनगर । जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । बुधबार हात्तीको आक्रमणमा परेका देबि बहादुर अधिकारीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । झापाको

माओवादीद्वारा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नाम सिफारिस

ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्र ताप्लेजुङले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । मंगलबार पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै

भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने चाहना छैन: मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ४ मंसिरमा हुने निर्वाचनमा भोजपुरबाटै चुनाव लड्ने आफ्नो चाहना रहेको बताएका छन् । उनलाई नेकपा एकीकृत समाजवादीले भोजपुर र सुनसरी १ बाट

खोटाङः प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राजन राई सिफारिस

विराटनगर। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ जिल्ला कमिटिको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आज सम्बन्धित वडा कार्यालय र निर्वाचन

चार बर्षीया बालिका बलात्कार आरोपमा पाँचथरका ५६ वर्षिय पुरुष पक्राउ

ताप्लेजुङ। चार बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरको फिदिम नगरपालिका ११ का एक ५६ वर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिन स्थित फेवदिनका

घरेलु रक्सी ब्राण्डिङ गर्दै प्रदेश १ सरकार, निर्देशक समिति तथा कार्यादेश स्वीकृत

विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषदको सोमबार बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा

टिपताला नाका खुलाउन पालिकाद्धारा प्रशासनको ध्यानाकार्षण

ताप्लेजुङ । जिल्लाको फत्ताङलुङ् गाउँपालिका ७ मा अवस्थित चिनसँगको एक मात्रै टिपताला नाका खुलाउन पालिकाले प्रशासनको ध्यानाकार्षण गराएको छ । सोमबार जिल्ला प्रशासन कार्यलय ताप्लेजुङलाई पत्राचार गदैै पालिकाले नाका नखुल्दा