रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

संविधान दिवस मनाउन समिति गठन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३०  भदौ / ताप्लेजुङमा संविधान दिवस २०७५ मनाउनका लागि समिति गठन गरिएको छ । यहि असोज २, ३ र ४ गते तीन दिनसम्म भव्य रुपमा संविधान दिवस

वडाध्यक्षलाई नागरिकता सिफारिस प्रक्रिया सिकाइँदै

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० भदौ /  जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले नागरिकता वितरण प्रक्रियामा समस्या नहोस् भन्ने उद्देश्यले नागरिकता सिफारिस प्रक्रियाका न्यूनतम् सर्तका बारेमा वडा तहलाई जानकारी गराएको छ । जिल्लाका

थुनिएको बडिगाड खोला झनै उच्च जोखिम, फुटेमा तल्लो क्षेत्रका यी अघिकांश क्षेत्र बगाउने

बाग्लुङ / बाग्लुङको बडिगाड खोला पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाट ओभर फ्लो भएर

नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौँ / चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष

निर्मला हत्या प्रकरणः तीन टोली खटिए पनि अनुसन्धान जहाँको त्यहीँ,

काठमाडौ‌ भदौ ३०. / निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा खटिएको प्रहरी टोली अझै अलमलमै देखिन्छ। तत्कालीन एसपी डिल्ली विष्टसहितका अधिकारीलाई काठमाडौं झिकाएपछि आएका नयाँ एसपी कुबेर कडायतको टोलीले पनि

नुवाकोटका तीन किशोरी दश दिनदेखि बेपत्ता

काठमाडौ‌ भदौ ३०. / नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन वितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन। हराउनेमा १८ वर्षीया सम्झना तामाङ, १७ वर्षीया

बलात्कारी विरुद्ध लड्न देशैभरीका छात्रालाई बलात्कारीको आँखा फुटाउने तालिम दिने तयारी

काठमाडौ‌ भदौ ३० / कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि नेपाल प्रहरी संगठनमाथि नै आम नागरिकको विश्वास गुम्दै गएको छ। यो दबाबबीच प्रहरीले भने बलात्कारी विरुद्ध लड्न स्कुले छात्रालाई

कुरिनटारमा सिमली छाँया,लौरी टेकेर आएका बृद्धबृद्धालाई पनि नचाए जीवन शर्माले

हिरालाल गुरुङ चितवन,२९ भदौ । सिमली छाँयामा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन ठूला दुखले घेरेको।  जिवनका सुख दुखका गीत गाउने जीवन शर्मा सबैको मनमा बस्न सफल

ताप्लेजुङको सुरक्षा संयन्त्रद्धारा स्थानीय तहको सुरक्षा संवेदनशीलता प्रति चासो

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको सुरक्षा संयन्त्रले स्थानीय तहको सुरक्षा संवेदनशीलताप्रति चासो देखाएको छ । सुरक्षा संवेदनशीलताप्रति चासो राख्दै जिल्लास्थित सुरक्षा संयन्त्रले वर्तमान कानुन कार्यान्वयनको क्रममा बाधा

पाथीभरा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण

प्रयास लिम्बू ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आउने दर्शनार्थीको सुविधाका लागि पाथीभरा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । पाथीभराको दर्शनमा जाने र दर्शनपछि फर्कने

विप्लप नेतृत्व नेकपाको प्रवक्ता प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ, २९ भदौ /  सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार

निर्मला पन्तको हत्यारा केही समयभित्र पत्ता लाग्छःगृहमन्त्री रामबहादुर थापा बादल

काठमाडौँ, २९ भदौ / गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्न अपराधी केही समयभित्र पत्ता लाग्ने बताउनुभएको छ । पन्तको हत्याका विषयमा राष्ट्रियसभाका सदस्यले सरकारको जवाफ माग गरेपछि गृहमन्त्री