रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

इटहरी उपमहानगरबारे मोवाइलबाटै संसारभरबाट थाहा पाउन सकिने

अरुणपोष्ट सम्वाददाता सुनसरी २९ भदौ, /  हरित नगर सुनसरीको इटहरी उपमहानगरबारे संसारभरबाट मोवाइलमै थाहा पाउन सकिने भएको छ । चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोवाइल एप्समार्फत

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न दुई लाख रुख काटिने

काठमाडौँ, २९ भदौ /  सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि

ठूला सरकारी कार्यालयमा विद्युत् नजाने,जमीनमुनिबाट विद्युत् लाइन वितरण गर्ने तयारी

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताएका छन् । सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘जलविद्युत्को क्षेत्रमा हालसम्म

नगरवासीको विरोधपछि कर सङ्कलन स्थगित

तेह्रथुम, २९ भदौ / तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, २९ भदौ पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट

८० लाख बालबालिकामध्ये १६ लाख बालबालिका आफ्नै श्रमले पेट पाल्छन्

काठमाडौं / सरकारले वाल श्रम रोक्न चलाएको सरकारी अभियान नारामा मात्र सिमित भएको छ । ८० लाख बालबालिकामध्ये सरकारी तथ्याङक अनुसार १६ लाख बालबालीकाहरु जोखिमयुक्त प्रकृतिको काम गर्न बाध्य छन्

पहिरोले पुरिएर घाईते भएका २ जनाको उपचार नपाएर मृत्यु

काडमाडौं २८ भदौ,/ लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–३ खुदी पल्लोटारीमा गएको पहिरोमा परी घाइते २ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर घाइते ६० वर्षीया अभिरुपा थापा र १० वर्षीय सिरक

आगलागीमा परी एउटै परिवारका सात जनाको मृत्यु

कम्पाला,भदौ ,/ आगलागीमा परी पूर्वी युगाण्डामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पूर्व क्योगा क्षेत्रका प्रहरी प्रवक्ता मिचेल ओडोङ्गोले सिन्ह्वालाई टेलिफोनमा बुधबार दिएको जानकारी अनुसार मङ्गलबार बेलुका आगलागी

तिजको दर खाएर नाच्दा नाच्दै ज्यान गयो

तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका

डोटीको रुवसकाँडामा बस दुर्घटना हुँदा २४ घाइते

धनगढी, २८ भदौ / दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

प्रथम इच्छाकामना महोत्सवको दोश्रो दिन ८ हजार दर्शकले गरे अवलोकन,मौसमले धोका नदिए अझै दर्शक बढ्ने

कुरिनटार,२७ भदौ । प्रथम इच्छाकामना महोत्सव २०७५को दोश्रो दिन बुधबार मात्र १० हजार दर्शकले अवलोकन गरेका छन् । “कृषि पर्यटन र व्यापार, ईच्छाकामनाको मुल आधार” भन्ने मुल नारा सहित उद्योग

बाढीले दुई जना सहित ट्र्याक्टर,तीनवटा मोटरसाइकल र घर बगायो

लमजुङ, २७ भदौ / मस्र्याङ्दी गाउँपालिकाको तोब्रो खोलामा आएको बाढीले एउटा ट्र्याक्टरसहित दुई घर बगाएको छ । मस्र्याङ्दी–४ ताघ्रिङको रामबजारस्थित जीतबहादुर गुरुङ र दमै गुरुङको घर आज अपराह्न बगाएको हो