रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सबैको शव राजधानीमा

नुवाकोट, २४ भदौ / जिल्लाको म्यागङ गाउँपालिका–१ मैलुङपाखामा शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आज काठमाडौँ पठाइएको छ । दुर्घटनामा एक विदेशी नागरिकसहित छ जनाको मृत्यु भएको थियो ।

अज्ञात समूहको गोली प्रहारबाट तरुण दलका नेताको मृत्यु

रोल्पा, २४ भदौ / रोल्पामा आज दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ । सुनील स्मृति गाउँपालिका–४ सुलिचौरमा

नेपालकै सुन्दर र उत्कृष्ट भ्यु टावर लिम्चुङबुङमा निमार्ण हुने, सगरमाथा लगायत विभिन्न हिमालहरु आँखै अगाडी,

सिमसन राई,उदयपुर भदौ २४,/ उदयपुरको लिम्चुङबुङ गाउँ पालिकामा नेपालकै सुन्दर र उत्कृष्ट भ्यु टावर निमार्ण हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन भित्र्याएर लिम्चुङबुङलाई पर्यटकीय क्षेत्र बनाउन पालिकाले एभरेष्ट

ताप्लेजुङ सरोकार केन्द्रमा साँवा र तुम्बाहाङफेबीच कडा भिडन्त हुँदै, यस्तो छ आ-आफनो तयारी

काठमाण्डौं, २४ भदौ / ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन आईतवार हुँदैछ । आईतवार हुने अधिवेशनको लागि अध्यक्षमा दुई जनाको दाबी देखिएको छ । अध्यक्ष पदका लागि बर्तमान उपाध्यक्ष चित्रगुप्त साँवा र सदस्य

बार्सामा तनावपछि इराकी सांसदहरूको आकस्मिक बैठक

इराक, भदौ / इराकको दक्षिणी शहर बार्सामा मङ्गलबारदेखि भएका आक्रमणमा विद्रोहीले इरानी बाणिज्यदूताबासमा आगो लगाएको र विमानस्थलमा हवाइ आक्रमण भएसँगै सुरक्षाकर्मीले गरेका कारबाहीमा १२ जना विद्रोही मारिएका छन् । तनाबपछि

अध्यक्ष प्रचण्ड र भारतका पूर्वप्रधानमन्त्री सिंहबीच भेट

काठमाडौँ, २३ भदौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय काँग्रेस पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंहबीच आज भेटवार्ता भएको छ । सो

तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामीको सङ्ख्या ३७९ पुग्यो

बनेपा, भदौ २३/  काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका

नुवाकोटमा हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु, १ महिला जिवितै

काठमाडौ / उत्तरी गोरखाको सानागाउँबाट ६ यात्रु लिएर काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलकोप्टर नुवाकोटमा फेला परेको छ। हेलिकप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना

राजपत्र प्रकाशित

पाल्पा / रैनादेवी छहरा गाउँपालिकाले पहिलो पटक ‘स्थानीय राजपत्र’ प्रकाशित गरेको छ । गाउँसभाबाट पारित कार्यविधि, निर्देशिका, विधेयकसहित सङ्गालोका रुपमा स्थानीय राजपत्र रहनेछ । कार्यविधि, निर्देशिका, विधेयकको अभावमा स्थानीय तहका

मुलुकी (देवानी र फौजदारी) संहिता ऐन संशोधन माग गर्दै सडकमा उत्रिए पत्रकार (फोटोफिचर)

काठमाडौँ / नयाँ मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐन संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघका पदाधिकारीलगायत पत्रकारहरुले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघद्धारा सरकारले

बारेकोटमा खाद्यान्न अभाव

जाजरकोट, २२ भदौ / बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २२ भदौ / मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा