रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

काठमाडौँ, २२ भदौ / मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई

जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

दमौली, २२ भदौ / जिल्ला कारागार तनहुँमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएको छ । कारागारको क्षमता ३५ जनाको भएपनि यहाँ ११० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि शौचालय व्यवस्थापन

महिला अपराधीले उन्मुक्ति पाउँदैन’

भीमदत्तनगर, २२ भदौ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं

नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गर्नुभएको छ ।

अस्पतालमा छोरी भनेर थमाईएकी बच्चा घर पुग्दा छोरा भए

काठमाडौं,भदौ २२, गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना

योगेश भट्टराईले दिए आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीलाई

काठमाडौं, २१,/  भदौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) स्थायी कमिटी सदस्य तथा ताप्लेजुङ जिल्लााबाट प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आफ्नो जन्म दिन मनाउने खर्च विपन्न विद्यार्थीहरुलाई प्रदान गरेका छन् । नेता

‘विप्लप’ नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड रिहा भएलगत्तै पुन: पक्राउ

भोजपुर, २० भदौ / नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा भएलगतै पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग, विस्फोटक

फेरी बढ्यो, पेट्रोको मुल्य,पेट्रोलमा १, डिजेलमा ३ तथा ग्यासमा २५ रुपैयाँले वृद्धि

भाद्र २१, काठमाडौं / नेपाल आयल निगमले बुधबार मध्य राति लागू हुने गरी पुनस् इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र

निर्मला हत्या प्रकरण : तीन तहबाट सुक्ष्म अनुसन्धान हुँदै

भीमदत्तनगर, २० भदौ / कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी बालिका

बाल्टिनमा डुबेर एक बालकको मृत्यु

भक्तपुर, २० भदौ /  पानी भरिएको बाल्टिनमा डुबेर आज चाँगुनारायण नगरपालिका–३ झौखेलमा एक बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेलमा डेरा गरी बस्ने देवेन्द्र

राजा बन्न खोजेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं–  भदौ २० / नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको उलंघन गर्दै स्वच्छेचारी ढंगले चलेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा

भक्तपुरमा बिबिएमको पढाइ

भक्तपुर, २०/ भदौ  काठमाडौँ उपत्यकासँंग जोडिएको भक्तपुर जिल्लामा पहिलोपटक बिबिएम ९ब्याचलर अफ विजनेश म्यानेजमेन्ट०को पढाइ हुने भएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय