रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

महिलालाई आर्थिक रुपमा सबल बनाउन उपराष्ट्रपतिको जोड

काठमाडौँ, १८ भदौ / उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको

चिया मजदूर पारिश्रमिकबाट वञ्चित

बनियानी, झापा, १८ भदौ / यहाँका चिया मजदूर सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाउनबाट वञ्चित भएका छन् । न्यूनतम पारिश्रमिक नपाएपछि चिया मजदूरले आन्दोलन गर्ने भएका छन् । न्यूनतम पारिश्रमिक

निगमको मासिक घाटा ६४ करोड

भदौ १८, / नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुने क्रम सुरु भएपछि निगमको घाटा चुलिँदै गएको

उद्योगमा आकर्षण बढ्दो

दाङ, १८ भदौ / जिल्लामा व्यवसायीको साना उद्योगतर्फ आकर्षण बढ्दै गएको छ । विभिन्न बैंकले व्यापार तथा उद्योगमा सहजै लगानी गर्न थालेपछि साना उद्योगमा नागरिकको आकर्षण बढेको हो । जिल्लामा

बुटवलमा दुग्ध कृषकलाई बाल्टी उपहार

बुटवल, १८ भदौ / बुटवल उप–महानगरपालिकाले नगरभित्र ग्रामीण क्षेत्रका दुग्ध कृषकलाई बाल्टी वितरण गरेको छ । उपमहानगरपालिका–१४ का विभिन्न टोलका किसानलाई दुग्ध उत्पादनमा कृषकलाई प्रोत्साहित गर्न बाल्टी वितरण गरिएको हो

पाराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने

पोखरा, १८ भदौ / इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता पाराग्लाइडिङ टिमलाई भोलि मङ्गलबार गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ । सो एशियन

सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन माग

काठमाडौँ, १८ भदौ /  प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा

जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

काठमाडौँ, १८ भदौ / मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ ।

ओपीडी सेवा बन्द गरेर सडकमा उत्रिएका चिकित्सकलाई सरकारले वार्तामा बोलायो

काठमाडौं भाद्र १८ /  मुलुकी अपराध ९संहिता० को उपचारसँग सम्बन्धित केही प्रावधान संशोधन गर्नुपर्ने मागसहित आन्दोलनरत चिकित्सकलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले वार्ताका लागि आज बिहान ११ बजे

तीन वर्षदेखि ८४ करोड पर्खिँदै पूर्व जनमुक्ति सेना

काठमाडौ‌ भदौ १८, सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ झन्डै तीन वर्षदेखि नहुँदा बहिर्गमित जनमुक्ति सेनाले ८४ करोड रुपियाँ पाउन सकेका छैनन। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७३/२०७४ मा बहिर्गमित

माछा मार्न गएका दुई भारतीय सुनकोशीमा नागरिक बेपत्ता

काठमाडौं भदौ १८ सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक बेपत्ता भएका छन्। विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५

अब एकल पुरुषलाई पनि भत्ता !

इलाम / श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् । तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता