रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

सिर्जनशिलको उदाहरणीय कार्य, कक्षा ११मा अध्ययन गर्ने चेपाङ विद्यार्थीलाई एक बर्षको पढाई खर्च उपलब्ध

इच्छाकामना ,१७ भदौ । सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनले एक जना जेहेन्दार गरिब विद्यार्थीलाई एक बर्षका लागि सम्पूर्ण पढाई खर्च बेहोर्ने भएको छ । त्रिवेणी वराहा मावि मुग्लिनमा प्राविधिक तर्फ

उपत्यकाका ६ स्थानमा अब फ्रि–वाइफाइ, यी ठाउँमा चल्छन् फ्रि–वाइफाइ

काठमाडौं, १७ भदौ / घर बाहिर निस्केका बेला महँगो डाटा किनेर इन्टरनेट चलाउँदै आएका उपत्यकाबासीले अब फ्रि–वाइफाइ त्यो पनि फुल स्पिडमा चलाउन पाउने भएका छन् । काठमाडौंको हनुमान ढोका, पशुपतिनाथ,

जोमसोमबजार कटानको जोखिममा

मुस्ताङ १७ भदौ / जोमसोम कटानको जोखिममा कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको सदरमुकाम जोमसोम बजार जोखिममा परेको छ । अधिक वार्षका कारण उक्त नदीमा पानीको सतह बढेर बस्तीतर्फ कटान गर्न

एशिया कप छनोटअन्तर्गत नेपाल चार विकेटले विजयी

काठमाडौँ, १७ भदौ /  एशिया कप छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको १५२ रनको लक्ष्य नेपालले २८ दशमलव १ ओभरमा

एक घरले पाँच बिरुवा रोप्नुपर्ने

विराटनगर, १७ भदौ / प्रदेश नं १ मा एक घरले कम्तीमा पाँच थान बिरुवा रोप्नुपर्ने भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शनिबार

सिङ्गापुरद्वारा १५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १७ भदौ / एशिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा आज टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै

सवारी साधनमा राज्यको ढुकुटी रु ६ अर्ब खर्च

काठमाडौँ, १७ भदौ / विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको

प्रथम बौद्ध सम्मेलन सम्पन्न

नवलपरासी, १७ भदौ / पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–७ रानीनगरमा एक दिवसीय प्रथम बौद्ध सम्मेलन शनिबार सम्पन्न भएको छ । एशियाकै ज्योती मानिएका भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको शिक्षा हालको

एघार घण्टादेखि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ, १७ भदौ /  यती एयरलाइन्सको विमान दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ११ घण्टादेखि बन्द रहेको छ । नेपालगञ्जबाट २१ यात्रु बोकेर काठमाडौँ आइपुगेको यतीको कलसाइन नाइन एन एएचडब्लुको जेट

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

ललितपुर, १७ भदौ /  पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाँै उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका

विवादका कारण ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन एक हप्ताका लागि सर्‍यो

काठमाण्डौ, १६ भाद्र  /  ताप्लेजुङ सरोकार केन्द्रको अधिवेसन विवादका कारण एक हप्ताको लागि सरेको छ । शनिवार स्थापना दिवस तथा तेस्रो अधिवेसन गर्न भेला भएपनि स्थापना दिवस मनाएर अबिधेसन एक हप्ताको

उपेन्द्र यादवलाई कालो झण्डा देखाउने युवाको हिरासतमै मृत्यु

काठमाडौ‌ भदौ १७ / संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको