रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक शुरु

काठमाडौँ, १३ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको १६औँ मन्त्रीस्तरीय बैठक राजधानीमा शुरु भएको छ ।बैठकको अध्यक्षता गर्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सदस्य देशका आफ्ना

भुटानका विशिष्ट पाहुना छिरिङ वाङचुक काठमाडौंमा

काठमाडौँ भदौं १३ /  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ( बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान

गरीबी निवारण अन्त्य गर्न बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुने : प्र.म. ओली

काठमाडौँ, १२ भदौ / प्रधानमन्त्री   केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो

बालबालिका सम्बन्धी विधेयक पेश

काठमाडौँ, १२ भदौ / राष्ट्रियसभाको आजको बैठकमा ‘बालबालिका सम्बन्धी विधेयक, २०७५’ पेश गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त विधेयक पेश गर्नुभएको हो ।बैठकमा कानून, न्याय

प्रतिनिधिसभाका उपसभामुखले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि पहल गर्ने

उर्लाबारी, मोरङ १२ भदौ / प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ग्रामीण क्षेत्रका पत्रकारका समस्या समाधानका लागि आफूले सम्बन्धित निकायमा पहल गर्ने बताउनुभएको छ ।गृहनगर मोरङको उर्लाबारीमा सञ्चार क्लब नेपाल, उर्लाबारीले

साहित्यमा समृद्धिको वर्णन गर्न प्रधानमन्त्रीओली को आग्रह

काठमाडौँ, १२ भदौ / धानमन्त्री केपी शर्मा ओलीले साहित्यमा नेपालको सुन्दरताको मात्रै वर्णन हुने गरेकामा अब समृद्धिको पनि वर्णन हुने स्थिति सिर्जना गर्न आग्रह गर्नुभएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानको ३३

इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा क्षुद्र ग्रहको खोजी

काठमाडौँ, १२ भदौ / देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ ।राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल

विद्यालय हिँडेका बालक बेपत्ता

    गौशाला, १२ भदौ / विद्यालय हिँडेका एक बालक महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको मटिहानी चोकबाट बेपत्ता भएका छन् । धनुषा जिल्लाको नगराइन नगरपालिका–२ का १४ वर्षीय बालक हेमन्तकुमार चौधरी

खुलामञ्च चार दिन बन्द

काठमाडौँ /पुरानो बसपार्कबाट खुलामञ्चमा सारिएको बसपार्क चार दिनका लागि बन्द गरिएको छ । वर्षात्को पानी र अत्यधिक सवारीसाधन आवागमनका कारण भत्किएको खुलामञ्च मर्मत सम्भार गर्नुपर्ने भएकाले आजदेखि चार दिनका लागि

बिमस्टेकका लागि चिटिक्क राजधानी, हेर्नुहोस यि १० तस्विरहरु (फोटो फिचर)

अरुण पोस्ट संवाददाता काठमाडौं, १२ भाद्र / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक

निर्मला हत्याकाण्ड : प्रहरी कहाँ–कहाँ चुक्यो ?

काठमाडौ‌ भदौ १२/ १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ वर्षे

पाङबोहाङ लिबाङ संघद्धारा मृगौलापिडितलाई आर्थिक सहयोग

  सुनसरी धरान, ९ भदौ, / पाङबोहाङ लिबाङ बंशावली संघले मृगौला पिडित सविता लिम्बुलाई आर्थिक सहयोग गरेको छ । संघको केन्द्रिय कार्यालय धरानमा एक कार्यक्रमको आयोजना गरि पिडित लिम्बुलाई सहयोग