रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

बिम्स्टेकका लागि चिटिक्क राजधानी

काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार बनाइएको छ । उक्त

विकृत बन्दै गाईजात्रा, अश्लील गीतको ओइरो

भक्तपुर / गाईजात्रा पर्वर्मा घिनिताङ्ग घिनिताङ्ग घिन्ताङघिसी त्वाङ्ग’ भनेर सांस्कृतिक गीत गाएर भक्तपुरमा नाचिने प्रसिद्ध घिन्ताङघिसी नाचमा चरम विकृति भित्रिएको छ । प्राचीन नाचको रुपमा लिइने आकर्षक यो नाचलाई युवा

पसलबाट अपहरण गरि ९ महिने बालिकाको हत्या, फेरि बचाउन असफल भए प्रहरी

रौतहट / रौतहटको औरही नगरपालिका–१ स्थित एक पसलबाटै अपहरण गरिएकी ९ महिनाकी बालिकाको हत्या भएको छ । आँप बगैंचामा फेला परेको बालिकाको शव भेटिएको स्थलको निरीक्षण गर्दै प्रहरी औरही बजारका

खोलामा झोलुङ्गे पुल नहुँदा सास्ती

दुल्लु, दैलेख, ११ भदौ / खोलामा झोलुङ्गे पुल नहुँदा भगवतीमाई गाउँपालिकाका बासिन्दाले सास्ती भोग्नु परेको छ ।भगवतीमाई– ३ र ४ का बासिन्दा पुल नहुँदा जोखिम मोलेर खोला तर्न बाध्य छन्

बाढीपीडितलाई नयाँ घर

तुलसीपुर, ११ भदौ / लमही नगरपालिकाले बाढीपीडितको लागि नयाँ घर निर्माण गरेको छ । लमही– ९ अमेलियाका बाढीपीडितलाई नगरपालिकाले आवास निर्माण गरी हस्तान्तरण गरेको हो । विसं २०७४ साउन २७

फरार वडा सदस्य पक्राउ

उर्लाबारी, मोरङ / उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् । आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ

नेपाली टोली मलेसियातर्फ प्रस्थान गरेको छ।

काठमाडौँ, ११ भदौ / एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक

गाईजात्रा आजबाट शुरु

भक्तपुर, ११ भदौ / तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तलेजुको तहमचा बनाई आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।दिवङ्गत

मलको अभाव, किसान मर्कामा

    रत्ननगर, ११ भदौ / चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका

चितवनमा मलको अभाव, किसान मर्कामा

रत्ननगर, ११ भदौ / चितवनमा अनुदानित युरिया मलको अभावले किसान प्रभावित भएका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा दुई सातादेखि युरिया मल नपाउँदा किसान मारमा परेका हुन् ।अनुदानित

कञ्चनपुरका नयाँ एसपी भन्छन् निर्मलाको हत्या योजनाबद्ध

काठमाडौ‌ भदौ ११ / कञ्चनपुरका एसपी कुवेर कडायत निर्मला पन्तको बलात्कार र हत्या योजनाबद्ध रूपमा भएको निष्कर्षमा पुगेका छन्। ‘दिनदहाडै, घरनजिकै र मान्छेको चहलपहल भइरहने ठाउँमा बाटो हिँड्ने एकजना व्यक्तिले

मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापना हुने

चितवन, १० भदौ । मुग्लिङमा स्याटलाईट हस्पिटल एण्ड ट्रेनिङ सेन्टर स्थापना गरिने भएको छ । त्रिविवि, चिकित्साशास्त्र अध्यन संस्थान अन्तर्गत रहेका अस्पतालका सेवा तथा सुबिधाहरु राजधानी बाहिर पँहुचबिहिन स्थानहरुमा समेत