रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

तेश्रो पाथीभरा गोल्डकप सुरु, पहिलो खेलमा ताप्लेजुङलाइ हराउदैं इलाम विजयी

काठमाडौं,भदौ ८ गते । ताप्लेजुङमा आजदेखि शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै

निर्मला पन्त हत्या प्रकरणले उग्र रुप लियो : प्रहरीको गोली लाग्दा एकको मृत्यु

कञ्चनपुर, भदौ ८, / कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार गोली चलाउँदा एकजना प्रदर्शनकारीको ज्यान

गोसाइँकुण्डमा भक्तजनको भीड

रसुवा / यही भदौ १० गते लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेलाका लागि भक्तजनको ओइरो लाग्न थालेको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार उक्त मेला भर्न बिहीबार

कञ्चनपुर घटनाका सम्बन्धमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन

काठमाडौँ, ७ भदौ /  गृह मन्त्रालयले कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षिया बालिका बलात्कारपछि हत्या भएको छटनाबारे विस्तृत छानबिन तथा अनुसन्धान गर्न मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन

‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड पुनः पक्राउ

काठमाडौँ, ७ भदौ /  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई प्रहरीले पुनः पक्राउ गरेको छ । आज सर्वोच्च अदालतले प्रवक्ता प्रकाण्डलाई छाड्न आदेश

बिमस्टेक सम्मेलनमा,उपत्यकाभित्र भदौ १४ र १५ मा विद्यालय बन्द, तीन दिन सम्म सडकमा जोर बिजोर सवारी

काठमाडौं / बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरूको प्रयास बिमस्टेक सम्मेलनको व्यवस्थापन सहज बनाउन सरकारले काठमाडौं उपत्यकाभित्र भदौ १३ देखि १५ सम्म जोर–बिजोर नम्बरमा सवारीसाधन चलाउने भएको

निकुञ्जमा बाघको सङ्ख्या बढ्दै

वीरगञ्ज / पर्सा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गर्दा अब सबैले होस पु¥याउनुपर्ने भएको छ । निकुञ्जभित्र अब पाटे बाघको सङ्ख्या दोब्बर भएको अनुमान गरिएको छ । निकुञ्ज क्षेत्र विस्तारसँगै पाटे बाघका

प्रम ओलीद्वारा आयुर्वेदिक चिकित्सालय भवन शिलान्यास

दमक / प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कमल गाउँपालिका–७ मा निर्माण हुने आयुर्वेदिक चिकित्सालयको आज शिलान्यास गर्नुभएको छ । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयबाट

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने

पथरी शनिश्चरे / प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताउनुभएको छ ।पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई

पोखराका कर्मठ नारीहरूको’ तस्वीर प्रदर्शनीका तस्वीर

 पोखरा, ६ भदौ/ सिर्जनशील कलाकार समूह कास्कीको आयोजनामा नारी स्रष्टा मिलन शेरचनको सुन्दरपोखराका कर्मठ नारीहरूको’ तस्वीर प्रदर्शनीखराका कर्मठ नारी भाग–२ शीर्षकमा एकल फोटो प्रदर्शनी हुने भएको छ ।       पोखराका

प्रतिबन्धित लागूऔषधसहित चार पक्राउ

लहान, ६ भदौ /  प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ । डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव

जग्गाधनीपुर्जाबाट वञ्चित

बर्दिया / पश्चिम नेपालको पुरानो बजार राजापुर नगरपालिकामा बसोबास गर्दै आएकाहरुले स्थानीय बसोबास भएको ७५ वर्ष भैसक्दा पनि स्थानीय जग्गाधनी पूर्जा पाउनबाट मानिसहरु वञ्चित भएका छन् । पूर्जा वितरण कायमै