रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

बीमा गर्नेको सङ्ख्या एक लाख २२ हजार ३०५ छ पुगिसकेको प्रभावकारी बन्दै स्वास्थ्य बीमा

 काठमाडौं /  झापामा स्वास्थ्य बीमा गर्नेमध्ये आधा हिस्साले स्वास्थ्योपचार गरेका छन् । सरकारले झापामा २०७४ असोजदेखि स्वास्थ्य बीमा लागू गरेको हो । गत असोजदेखि हालसम्मको ११ महिनाको अवधिमा स्वास्थ्य बीमा

पहिरोको उच्च जोखिममा परेका छन् चार स्थानीय तह

काठमाडौं / जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रकोपको हिसाबले जिल्लाका अन्य स्थानीय तहमा पहिरोको जोखिमी देखिए पनि डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पुरचौडी नगरपालिका र

रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गराउन जोड

काठमाडौँ, ५ भदौ/ राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रहेको रेडियो नेपालको

“चिनिया“ टोलीद्वारा अलैँचीको स्थलगत अवलोकन

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ४ भदौ / नेपालको अलैँचीको अध्ययन गर्न आएको चिनियाँ टोलीले शनिबार ताप्लेजुङमा अलैँचीको स्थलगत अवलोकन गरेको छ । चीनको सिँचुवान प्रान्तबाट आएको अध्ययन टोलीले सदरमुकाम फुङ्लिङस्थित शेर्पाटोलमा

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

काठमाडौँ / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त हुनुभएको मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश पठाउँदै उहाँले कुरेसीको कार्यकालमा दुबै देशको सम्बन्धलाई

काठमाडौंको तीनकुनेबाट एक पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ

काठमाडौं भदौ ४,/  काठमाडौंको तीनकुनेबाट हतियारसहित सोमबार अपरान्ह सात जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेस्थित ए–वान क्याफेबाट एउटा पेस्तोलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो।  प्रहरीले उनीहरुको साथबाट एउटा

पुल भत्केपछि अवरुद्ध पासाङल्हामु राजमार्ग अझै खुलेन

नुवाकोट, ४ भदौ / विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मङ्गलबारसम्म सञ्चालन हुन सक्ने भएको छ । पुल भत्केपछि

आयुर्वेद उपचार पद्धति भरपर्दो बन्दै

भद्रपुर, ४ भदौ / पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् । झापामा आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ / इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ

फ्रान्सका लागि नेपालका पूर्वराजदूत झा मृत फेला

काठमाडौँ, ४ भदौ / फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला पर्नुभएको छ । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिनुभएको हो

नेकपा विद्यार्थी संगठनमा नेतृत्वको सहमति जुटन सकेन, कस्को सम्भावना कति ?

काठमाण्डु, ४ भदौ /  तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन । नेता रवीन्द्र अधिकारी नेतृत्वको

कालीमाटी तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्रै थुने

काठमाडौ‌ ,भदौ ४, /  काठमाडौंको कालीमाटीस्थित तरकारी बजारको अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कोठाभित्र थुनेका छन्। बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई सोमबार विहान बजार अनुगमन