रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

मंसिर ४ मा संघ र प्रदेशको चुनाव गर्ने मन्त्रिपरिषद्‌को निर्णय

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय

मंसिर ४ मा चुनाव गर्न सत्तारुढ गठबन्धन सहमत

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका छन् । अब भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक

तमोर कोरिडोरको सडक कालोपत्रको ठेक्का खुल्यो

ताप्लेजुङ । पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्न छोटो दुरीको रूपमा रहेको तमोर कोरिडोर सडक कालोपत्रको ठेक्का खुलेको छ । चतरा–मूलघाट–सुभाङखोला–गणेश चोक सडक अन्तर्गत पाँचथरको गणेशचोक–मूलघाट सडक कालोपत्र गर्नका लागि ठेक्का

२४ घण्टामा ९ सय १५ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नौ सय १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई जनाको नमुना परीक्षण गर्दा नौ सय १५

शेयर बजार ६ अङ्कभन्दा धेरैले घट्यो

काठमाडौं । हिजो मंगलबार सामान्य घटेको शेयर बजार आज बुधवार ६ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ७१ अङ्कले घटेर २ हजार १ सय

तरकारीको बोरामा लुकाएर लागूऔषध कारोबार गर्ने ३ पक्राउ

काठमाडौं । काठमाडौंमा तरकारीको बोरामा लुकाएर लागू औषधको कारोबार गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले तरकारीको बोरामा लुकाएर ल्याएको ९४७ बोतल प्रतिबन्धित

नेकपा (एकीकृत समाजवादी) मात्र समाजवादको यात्रामा हिड्ने सच्चा कम्युनिस्ट पार्टी हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादि)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी मात्र समाजवादको यात्रामा हिड्ने सच्चा कम्युनिस्ट पार्टी भएको बताएका छन । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) काभ्रेको

माओवादी अध्यक्ष प्रचण्ड भारत प्रस्थान,भ्रमण राष्ट्रकै हितको पक्षमा केन्द्रीत हुनेछ : प्रचण्ड

काठमाडौ‌ ३१ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका क्रममा नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन विमानस्थलबाट शुक्रबार अपरान्ह प्रचण्ड तिन सदस्यीय टोलीसहित

पत्रकार र निर्वाचन आचार संहितासम्बन्धी तालिम सम्पन्न

काठमाडौं, २४ असार । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले मिडियाकर्मीका लागि सञ्चालन गरेको पत्रकार आचार संहिता र निर्वाचन आचार संहितासम्बन्धी दुई हप्ते पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ

सामुदायिक वन उपभोक्ता महासंघद्धारा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई सम्मान

ताप्लेजुङ, असार १५ । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बुधबार महासंघले ‘सामुदायिक वनमा शुसासन सुदृढीकरण ’बिषयक अन्तरक्रिया कार्यक्रमका साथ सामुदायिक वन क्षेत्रमा

वामदेव नेतृत्वको नयाँ पार्टी घोषणा, सचिवालयमा आठ जना रहने

काठमाडौं, १४ असार । केही समयअघि नेकपा (एमाले) छोडेका पुर्व एमाले पार्टी उपाध्क्ष तथा राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी घोषण गरेका छन्। उनले मंगलबार दिउँसो राजधानीमा आयोजित एक

सुस्तश्रवण बालबालिकाहरुको भाषा, सञ्चार तथा शैक्षिक विकासको लागि गोष्ठी सम्पन्न

काठमाडौं, १२ असार । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको प्रमुख रामराज सुवेदीले सुस्तश्रवण तथा अपाँगता भएका बच्चाहरुको लागि सामूदायिक विद्यालयमा शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित् गर्ने बताएका छन् । आज (आइतबार)