रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

एकै ठाँउ दुईजना वृद्ध मृत अवस्थामा फेला

सुर्खेत, ४ भदौ / यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५

पाथिभरा याङ्वरक गाउँपालिकाको कार्यालय भवन कहाँ राख्ने भन्ने विवादले उग्र रुप लिदैं

अरुणपोष्ट सम्वाददाता काठमाडौं, ४भदौ / ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाको कार्यालय भवन कहाँ राख्ने भन्ने विषयको विवाद झनै चुलिदैं गएको छ । गत विहिवार गाउँपालिकाले गाउँपालिकाको भवन डाडाँगाउँ भन्ने स्थानमा राख्ने

भारतीय सेनाका कर्णेल २० राउण्ड गोलीसहित विमानस्थलबाट समातिए

काठमाडौं, ३ भदौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनामा कार्यरत एक व्यक्ति पक्राउ परेका छन् । चितवनको भरतपुर– १० घर भई काठमाण्डौ सामाखुशी बस्ने ४१ वर्षीय भारतीय

विप्लव नेकपालार्इ झट्का : प्रवक्ता प्रकाण्डलाई अदालतले दियो यस्तो आदेश

काठमाडौं भदौ ३ गते, /  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई काभ्रे जिल्ला अदालतले थप तिन दिन थुनामा राख्न आदेश दिएको छ

राष्ट्रिय फोटो पत्रकार समूहको प्रभातफेरी कार्यक्रम सम्पन्न ( फोटो फिचर )

भाद्र ३,काठमाडौं । १७९ औँ अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा नेपाल राष्ट्रिय फोटो पत्रकार समूहले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । प्रभातफेरी कार्यक्रम काठमाडौंको पुतलीसडकबाट सुरु भई बागबजार, रत्नपार्क,भृकुटीमण्डप हुदै पुतलीसडक

गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

म्याग्दी / म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम

भारतको बाराणसीमा बस दुर्घटना, ४० नेपाली तीर्थयात्री घाइते

काठमाडौं २ भदौ, ।  भारतको बाराणसीमा बस दुर्घटना हुँदा ४० नेपाली तीर्थयात्री घाइते भएका छन् । सुनसरीको दुहबीबाट गएका तीर्थयात्रीहरुले बिहारबाट निजी गाडी रिजर्भ गरी सो क्षेत्रमा गएकको भारतीय प्रहरीले

प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता

जनकपुरधाम, २ भदौ /  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश नं २ को आज

काँग्रेसले जितेको स्थानीय तहमा कर बढाउन नदिने : महामन्त्री शशांक कोइराला

विराटनगर, २ भदौ /  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले

अध्यक्ष बन्ने दौडमा नेकपा ताप्लेजुङका आधा दर्जन नेता

काठमाडौं २ साउन /  नेपाल कम्युनिष्ट पार्टी नेकपा ताप्लेजुङको जिल्ला कमिटीमा रहने नेताहरुको नामावली प्रदेश कार्यदललाई जिल्ला कमिटीले बुझाएको छ । यस नेताहरुको नामावली संंगै जिल्ला अध्यक्ष हुने नेताहरुको दौड पनि

एशियाली खेलकूद आजदेखि, ४५ देशले भाग लिदै, नेपालले २९ खेलमा सहभागिता जनाउँदै

काठमाडौँ २ भाद्र/  एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको उद्घाटन शनिबार सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुँदैछ। नेपाली समयानुसार साँझ ६ः१५ बजे उद्घाटन कार्यक्रम शुरु हुने प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

लहान, २ भदौ / श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार