रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

नालामा ४० किलो तौलको गोही भेटियो

नेपालगञ्ज, ३० साउन / बाँके बैजनाथ र खजुरा गाउँपालिका भएर बग्ने ई–गाउँस्थित पेडारी नालामा गोही भेटिएको छ । गोहीले खजुरा गाउँपालिका ई–गाउँका सेते वलीको २० किलोको बाख्रा खाएको स्थानीय बासिन्दाले

भीरबाट खसेर एक युवकको मृत्यु

३० साउन गुल्मी / गुल्मीमा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका ७ भनभनेका २६ वर्षका थम्मनहादुर बोहराको मृत अबस्थामा फेला परेका हुन् । बोहरा चिप्लेभीरबाट

पहिरोले घर पुर्दा बेपत्ता बनेका दुई जनाको शव फेला

बागलुङ, ३० साउन / पहिरोले घर पुर्दा बेपत्ता बनेका निसीखोला गाउँपालिका–३ की ६५ वर्षीया धनकुमारी शाही र ३५ वर्षीया डल्ली शाहीको शव फेला परेको छ । आज बिहानदेखि बेपत्ता उहाँहरुको

सात प्रहरी एक नाबालकको मृत्यु भएको टीकापुर घटनाको मुद्दाको सुनुवाइ शुरु

धनगढी, ३० साउन / झण्डै तीन वर्षअघि भएको टीकापुर घटनासँग सम्बन्धित मुद्दामा आज तोकिएको पेशीमा वादी प्रतिवादी पक्षका व्यक्तिसँग साक्षी बुझ्ने आदेश भएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम

पोल्याण्ड पठाउने भन्दै नेपाली युवा ठगि गर्ने दुई युक्रेनी पक्राउ

साउन ३०, काठमाडौं / पुतलीसडकस्थित शंकरदेव क्याम्पसअघि अफिस खोली पोल्याण्ड पठाउने भन्दै २ युक्रेनी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनिहरुलाई पक्राउ गरिएको

हात्तीको आक्रमणबाट एकको मृत्यु

गाईघाट, उदयपुर, ३० साउन / उदयपुर जिल्लाको बेलका नगरपालिका–३ स्थित खैरेनी टाप्पुमा आज बिहान आएको तीनवटा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने दुई घरटहरा भत्काएको छ ।

बस दुर्घटनामा ४० घाइते सात जनाको स्थिती गम्भीर

काठमाडौं ३० साउन / नुवाकोट जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा दुर्घटना भएको छ । दुर्घटनामा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नं

युवा–युवती कण्डमसहित कोठामा भेटिनु कुनै ठूलो कुरा होइन् : गगन थापा

काठमाडौं, ३० साउन / नेपाली कांग्रेसका यूवा नेता तथा सांसद गगन थापाले कुनै युवा–युवती कण्डमसहित कोठामा भेटिनु कुनै ठूलो कुरा नभएको बताएका छन् । थापाले वयस्क युवा–युवतीलाई प्रहरीले पक्राउ गर्दा

एउटै निर्णयले एकैचोटी नेकपाको हजार नेताको पद खोसियो

काठमाडौं, ३० साउन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को एउटै निर्णयले एक हजार पाँच नेताहरुको पद गुमेको छ । नेकपाको यो निर्णयसँगै एक हजार पाँच सय जनप्रतिनिधिले एकैचोटी पार्टीमा

फक्ताङलुङ गाउपालिको ईखाबुमा पहिरो जांदा १ घर पुर्णरुपमा ध्वस्त, ३ घर उच्च जोखिममा,

काठमाडाौ साउन ३० / गएरातीको बर्षाका कारण ताप्लेजुङको  फक्ताङलुङ गाउपालिका वडा नं ४ को ईखाबुमा पहिरो जांदा १ घरमा क्षती पुगेको छ भने ३ घर जोखमीममा परेका छन । पहिरोका

दूतावासहरू थप सक्रिय बनाउने कार्यदलको सुझाव, यसबाट महिला कामदारहरू अझ सुरक्षित हुने विश्वास

नेपाली कामदारका लागि विदेशबाट आउने प्रत्येक मागपत्र सम्बन्धित देशमा रहेको नेपाली दूतावास वा नियोगबाट प्रमाणीकरण हुनुपर्ने अनिवार्य व्यवस्था गर्न एक सरकारी कार्यदलले सुझाव दिएको छ। वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सुझाव

घरेलु हतियार प्रहार गरी भाइ र छोराको हत्या

काठमाडौं, ३० साउन, /  रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका एक व्यक्तिले घरेलु हतियार प्रयोग गरी आफ्नै भाइ र छोराको हत्या गरेका छन् । बुधबार बिहान करिब साढे ६ बजेतिर करिब