रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

ऋण असुल

विराटनगर / कृषि विकास बैंक लिमिटेड विराटनगर क्षेत्रीय कार्यालयले गत आर्थिक वर्ष मा कूल रु १० अर्ब ९९ करोड १८ लाख ५७ हजार क्रृण लगानी गरेकामा रु ११ अर्ब १६

स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थी घाइते

काठमाडौँ, २९ साउन /  पाल्पामा स्कुल बस दुर्घटना हुँदा ४ जना विद्यार्थी घाइते भएका छन् । मंगलबार बिहान तानसेन–८ पाल्पामा रिभर भ्याली बोर्डिङ स्कुलको लु १ ख १५५८ नम्बरको बस

पहिरो खस्दा महाकाली राजमार्गको आवागमन ठप्प

बैतडी, २९ साउन/  लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक

मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी, भारतीय भूतपूर्व सैनिक क्याम्पमा बम बिष्फोट

काठमाडौँ, २९ साउन / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी

पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिवासको काठेपूलमा बम फेला

काठमाडौं / पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवास १ काठेपूल भन्ने स्थानमा प्रेसर कुकर बम फेला परेको छ । बम फेला परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल

वडा कार्यालय नजिक बम विष्फोट

दमक, २९ साउन / झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक आज बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले

घुससहित यातायातका मेकानिकल इञ्जिनियर शाह पक्राउ

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नयाँ सवारी साधन

भक्तपुरमा बम फेला , सेनाको डिस्पोजल टोलीद्धारा निष्क्रिय

भक्तपुर, २९ साउन /  सूर्यविनायक र लोकन्थलीमा आज बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ ।

प्रदेश नामाङ्कनमा साहित्यकारहरुको फरक मत

वीरगञ्ज, २८ साउन / तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि

कारागारबाट कैदी फरार

भद्रपुर, २८ साउन / जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय

अविरल वर्षाका कारण औद्योगिक क्षेत्र जलमग्न

राजविराज, २८ साउन / लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–५ बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र अहिले जलमग्न भएको छ । पानीको निकास हुन नसकेका कारण

तमोर दोभान पुल अन्तिम चरणमा

प्रयास लिम्बू ताप्लेजुङ, साउन २७ गते । विकास पूर्वाधारको दृष्टिले पूर्वकै समृद्धिको रुपमा हेरिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमा निर्माण हुँदै आएको मोटरेबल पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।