रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

गृह जिल्ला चितवन पुगेर गृहमन्त्री ‘बादल’ले भने प्रकाण्ड अपराधी हुन्

चितवन संबाददाता चितवन, २५ साउन / गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएकै कारण पक्राउ गरिएको बताएका छन् ।

नेकपाको १३५ सदस्यीय कमिटी

पर्वत / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको १३५ सदस्यीय कमिटीको टुंगो लागेको छ । पार्टी एकता संयोजन कार्यदलले बिहीबार साविकको नेकपा (एमाले)बाट ७२, नेकपा (माओवादी केन्द्र)बाट ५८ तथा मनोनित पाँच

बलात्कारीलाई आजीवन काराबासको सजायको कानून बनाउने तयारी

काठमाडौँ, २४ साउन /  सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ । बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुुगी छलफलमा

कुरिनटारमा प्रथम ईच्छाकामना महोत्सव हुने

ईच्छाकामना, २४ साउन । कुरिनटारमा पहिलो ईच्छाकामना महोत्सव हुने भएको छ । ईच्छाकामना उद्योग वाणिज्य संघ र सामुदायिक रेडियो, इच्छाकामना एफ।एम।१०२।४ मेगाहर्ज कुरिनटारले संयुक्त रुपमा महोत्सव आयोजना गर्न लागिएको हो

अपहरणपछि हत्या गरिएका निशानको पीडादायी बिदाई : आमा बेहोस , विक्षिप्त बुवा,

भक्तपुर, २४ साउन / एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्याले मर्माहित बनेका उनका बुवा गणेश खड्का त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आर्यघाट जानुभयो । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहनुभएका

आलमको रिहाइ माग गर्दै फोटो पत्रकारद्वारा बंगलादेशको राजदुतबासमा प्रर्दशन

काठमाडौं,२४ साउन /  बंगलादेशमा विद्यार्थीद्वारा भइरहेको सरकार विरोधी प्रदर्शनबारे आफ्नो धारणा सार्वजनिक गरेको अभियोगमा सरकारले वरिष्ठ फोटो पत्रकार शाहिदुल आलमलाई प्रकाउ गरेको विरोधमा काठमाडौंमा फोटो पत्रकारहरुले प्रदर्शन गरेका छन् ।

लामालाई सम्पति जफत र कैद फैसला

काठमाडौँ / विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ । विशेष अदालतका

पासाङल्हामु राजमार्ग अवरुद्ध

नुवाकोट / पासाङल्हामु राजमार्गको त्रिशूली– वेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएर खसेकाले यातायात अबरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंँबाट रसुवा र रसुवाबाट

प्रधानसेनापतिको निरीक्षण भ्रमणमा डेढ करोडभन्दा बढी खर्च

काठमाडौं / प्रधानसेनापति राजेन्द्र क्षतिले ४० वर्ष लामो सैनिक सेवाबाट बिदा हुनअघि तीन साताम तीन दर्जनभन्दा बढी ब्यारेक निरीक्षण गरेका छन् । प्रतिघण्टा चार लाख ५५ हजार ८६५ रुपैयाँ र

तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ

तेह्रथुम / तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ । साउनको तेस्रो साता बित्दासमेत जिल्लाको कुल धान खेतीयोग्य जमिनमध्ये अहिलेसम्म ७८ प्रतिशत जमिनमा मात्रै रोपाइँ भएको

अवैध रूपमा तेस्रो मुलुक जाँदै गरेका १६ नेपाली महिलालाई नयाँदिल्लीबाट फर्काइयो

बाँके, २४ साउन / अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा

कोरियामा काम गरी फर्केका कामदारका लागि भाषा परीक्षा भदौमा हुने

काठमाडौँ, २३ साउन /  रोजगार अनुमति प्रणाली (इपिएस ) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस