रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

नेकपाको युवा र विद्यार्थी एकता अन्तिम चरणमा, नाम र नेतृत्वमा सहमति जुटन बाँकी

काठमाडौँ, २२ साउन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भ्रातृ संस्था युवा र विद्यार्थी संगठनको एकतामा अन्तिम चरणमा पुगेको छ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग नेपालको एकतापछिको

संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प छैनः उपप्रम यादव

भक्तपुर, २२ साउन /  उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयता र गणतन्त्रलाई बलियो बनाउन संविधान संशोधनको विकल्प नभएको बताउनुभएको छ । संघीय समाजवादी फोरम नेपालको भक्तपुर नगर भेलालाई सम्बोधन गर्दै फोरमका अध्यक्ष यादवले

कर्णाली नदीमा जीप खस्यो

धनगढी, २२ साउन/  कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ज ९२९ नं को जीप आज अपराह्न कर्णाली नदीमा खसेको छ । कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त जीपमा

लामो समय बिरामीको उपचार गर्न नपाएको भन्दै पत्रकार सम्मेलनमै रोए डा.गोविन्द केसी

२२ साउन, काठमाडौं /  लामो अनसनपछि त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा। गोविन्द केसी बिरामीको उपचार गर्न नपाएको भन्दै आफैले आयोजना गरेको पत्रकार सम्मेलनमै रोएका छन् । सम्मेलनमा डा। केसी लामो

बजेट र कर्मचारी अभावले भ्रष्टाचारविरुद्धको काम प्रभावित

– शरद शर्मा काठमाडौँ / बजेट र कर्मचारी अभावका कारण भ्रष्टाचारविरुद्ध जनचेतना जगाउने राष्ट्रिय सतर्कता केन्द्रको काम कारवाही प्रभावित हुने भएको छ । चालू आर्थिक वर्षमा सरकारले बजेटमा कटौती र

बन्दले जनजीवन प्रभावित

इलाम / बन्दका कारण इलामसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान राष्ट्रिय क्रन्तिकारी पार्टी र कोचिला एकता मोर्चाले बन्दको आह्वान

निशान हत्या प्रकरण : नालीबेली, इन्काउन्टरमा अपहरणकारी गोपाल माथि १९ र अजय माथि ९ गोली

काठमाडौं साउन २२ / अपहरणपछि हत्या गरेका बालकको शव तह लगाउन अपहरणकारीहरुले आफूहरु डेरा बस्दै आएको घरपतिको बन्दै गरेको नयाँ घरलाई चुनेका थिए ।निशान खड्काको अपहरण गरेका नुवाकोट सामरीका २२

तेह्र दिनदेखि हराएका एक व्यक्ति मृत भेटिए

रोल्पा २१ साउन / तेह्र दिनदेखि हराइरहेका रोल्पाका एक व्यक्तिको आज शव भेटिएको छ । रोल्पा नगरपालिका–९ का ५८ वर्षीय आशबहादुर पुनको शव सडेको अवस्थामा भेटिएको हो । स्थानीय झ्यापुर

कोरियाका नेपाली कामदारले आफन्तसंग भेटघाट गर्न पाउने

काठमाडाँै, २१ साउन / इपिएस प्रणालीमार्फत रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका नेपाली कामदारसँग आफ्ना परिवारका सदस्यले भेटघाट गर्न सक्ने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र

अधिकृतले तीन करोड भ्रष्टाचारको गरेको भन्दै अख्तियारद्धारा मुद्दा दायर

काठमाडौँ, २१ साउन / अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा

दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौं / भक्तपुरको डोलेश्वरमा प्रहरी र अपहरणकारी वीच भएको मुठभेडमा दुई जना अपहरणकारीको मृत्यु भएको छ । अपहरणकारी राजधानीको काँडाघारीबाट आइतबार राती ११ वर्षका बालक निशान खड्काको अपहरण हत्या गरेका

यातायात एकाधिकार कागजमा तोडियो, व्यवहारमा उस्तै

काठमाडौँ, २१ साउन /  राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसद्को विकास