रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश आइपुग्ने

काठमाडौं / ऐतिहासिक ‘डेब्यु’ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको नेपाली क्रिकेट टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने टिमका कप्तान पारस खड्काले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । नेपाली

जापानमा हुने ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

काठमाडौँ, १९ साउन / सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो ।

बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुन्छ : मन्त्री थममाया

भक्तपुर, १९ साउन / महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताउनु भएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को जनवर्गीय

नारायणगढ–मुग्लिन सडक पहिरोका कारण पुन: अवरुद्ध

चितवन / नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छा कामना गाउँपालिका–६ जलवीरेमा दिउँसो २ः ५५ बजे पहिरो

रक्तदाता स्वयम्सेवकको संख्यामा बृद्वि,रगतको अभावमा कमी

नेपालगञ्ज / बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ । नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा

सिंहदरबार क्षेत्रमा आज बिहान ८ देखि १२ बजेसम्म विद्युत्त आपूर्ति बन्द हुने

काठमाडौं १९ साउन, /  सिंहदरबार क्षेत्रमा आज केहीबेर विद्युत्त आपूर्ति बन्द हुने भएको छ । सिंहदरबार परिसरमा रहेका एच।टी लाइनमा परेका रूखका हाँगाबिँगा काट्न तथा मन्त्रालयहरूमा जडान भएका ट्रान्सफरमरहरुको सफाइका

घुमाउनेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

रत्ननगर, १९ साउन /  चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध

‘फरार’ राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न प्रहरीलाई अदालतको पत्र

जनकपुरधाम / उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको

किरणले इन्डोनेसियामा हुने एसियाडमा नेपाली फुटबलको कप्तानी गर्ने

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने भएको छ । एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने

संसदीय इतिहासमा पहिलो पटक प्रस्तावित प्रधानन्यायाधीशको नाम अस्वीकृत

कालिका खड्का काठमाडौँ, १८ साउन / प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ विशेष समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले मतदानमार्फत जोशीको नाम अस्वीकृत गरेको हो । नेपालको

रु २१ अर्ब ८० करोड राजश्व संकलन

चितवन / आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४र७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ । रु १८ अर्ब ८० करोड ७८

नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन कम पर्यटक आउने समयलाई लक्षित गरिने

बीबीसी/ नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा निकै महत्त्वाकाङ्क्षी लाग्ने २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पूरा गर्न पर्यटकहरू न्यून सङ्ख्यामा आउने मौसममा उनीहरूलाई आकर्षित गर्ने योजना अघि