रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

फुङ्लिङ नगरपालिकाले फोहोर व्यवस्थापनका लागि टोल विकास संस्थासँग समन्वय गर्ने

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, १७ साउन  / ताप्लेजुङस्थित फुङ्लिङ नगरपालिकाले नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि स्थानीय टोल विकास संस्थाहरुसँग साझेदारी गर्ने भएको छ । टोल विकास संस्थाका प्रतिनिधि र नगर कार्यपालिकाका प्रतिनिधिबीच

विदुर नगरपालिकाले करको दर घटायो

नुवाकोट / विदुर नगरपालिकाले एकीकृत सम्पत्ति करको दर कटौती गरेको छ । बुधबार प्रकाशित गरेको स्थानीय राजपत्रमा नगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन अनुसार नगरपालिकाले लगाउने भनी तय गरेको

अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन रुसीहरुले फेसबुकको प्रयोग गरेको खुलासा

न्यूयोर्क, १६ साउन / अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व

 लमजुङ,/ आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन

गृहमन्त्री थापासँग म्यान्माका परराष्ट्र सचिवको शिष्टाचार भेट

काठमाडौँ, १५ साउन  /  गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपाल भ्रमणमा रहनुभएका म्यान्माका परराष्ट्र मन्त्रालयका स्थायी सचिव उ मिन्त थुले आज शिष्टाचार भेट गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–म्यान्मा द्विपक्षीय सम्बन्ध,

काठमाडौंबासीको मेलम्ची सपना पूरा हुँदै, शुरु भयो पानी परीक्षण,

काठमाडौं, १५ साउन /  राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी परीक्षण शुरु भएको छ । काठमाडौैँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्ची खानेपानी वितरणका लागि सुन्दरीजल पानी प्रशोधन केन्द्रदेखि

संविधानको रक्षा गर्न नेपाली काँग्रेसको विरोध कार्यक्रमको आयोजना : संसदीय दलका उपनेता गच्छदार

विराटनगर, १५ साउन / नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संविधान रक्षा गर्न काँग्रेसले आज विरोध कार्यक्रमको आयोजना गरेको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले

लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित

 पेरिस  /  फ्रान्स तथा फ्रेन्च क्लब एएस मोनाकोका मिडफिल्डर थोमस लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । मड्रिडले लेमारलाई ५२ मिलियन पाउन्डमा पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको

भौगोलिक जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गर्नुपर्छः मुख्यमन्त्री राई

विराटनगर, १४ साउन / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश

चट्याङ लागेर बालिकाको मृत्यु

  बुटवल, १४ साउन / रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका १० बेहोराकी १२ वर्षीया दीपिका ज्ञवाली रहेकी छन् ।

प्रहरीद्वारा घरेलु मदिरा बरामद

बेँशीसहर, लमजुङ / जिल्ला प्रहरी कार्यालय लमजुङले सदरमुकाम बेँशीसहरबाट आज पाँच ग्यालिन बढी घरेलु मदिरा र ६५ ड्रम बढी कच्चा पदार्थ जफत गरेको छ । प्रहरी नायव उपरीक्षक यादव ढकालले

नेपाल–चीन आवतजावत बन्द

रसुवा / रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पु¥याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । प्रमुख जिल्ला