रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

पूर्वराज्यमन्त्री आलमको निधनमा शोक प्रस्ताव

काठमाडौँ, १ साउन / राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका पूर्वसदस्य मोहम्मद मुस्तक आलमको निधनमा सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सदस्य एवं पूर्वराज्यमन्त्री आलमको ५३ वर्षका उमेरमा

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड

भक्तपुर / भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक

धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन

काठमाण्डौं, साउन १ / नेपाल कम्युनिष्ट पार्टीका नेता तथा धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बा लिम्वुको निधन भएको छ । केही दिन यता काठमाण्डौं स्थित ग्राण्डी अस्पतालमा उपचाररत सुब्बाको अस्पतालमै मंगलबार

नेकपाः महाधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौँ, १ साउन / नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन÷अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिन अनिवार्य रुपमा निर्वाचित हुनुपर्ने वैधानिक व्यवस्था गरेको छ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले

म्याग्दीको दग्नाम तोयमा सडक भासियो, सवारी आवागमन ठप्प

१ साउन, म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज, १ साउन /  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण

सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दै

बर्दिवास, १ साउन / महोत्तरी जिल्लामा सडक दुर्घटनामा परी मर्नेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास महोत्तरीले आर्थिक वर्ष २०७४/७५ को तथ्यांक सार्वजनिक गर्दै सडक दुर्घटनामा

स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु

बाँके, १ साउन / बाँकेको कोहलपुर नगरपालिका–११ स्थित स्प्लेस्यास जोनको हाताभित्र रहेको स्विमिङ पुलमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्विमिङ पुलमा डुबेर कोहलपुर नगरपालिका–११ कि अपेक्षा शर्माको मृत्यु

आज साउने संक्रान्ति पर्व मुलुकभर भब्यरुपमा मनाइदै

काठमाडौँ, १ साउन / आज साउने संक्रान्ति अर्थात् हिन्दू धर्मालम्बीहरुको एउटा पवित्र महिनाको सुरुवातको दिन हो आज । आजकै दिनबाट एक महिनासम्म हिन्दू धर्मालम्बीहरुले विभिन्न शिवालयमा गएर पवित्र आत्माले भक्ति

चिनियाँ उपमन्त्री पाँचदिने नेपाल भ्रमणमा (नेपाल चीन सम्बन्ध जनस्तरमा लैजान जोड)

 काठमाडौं , पाँच दिने नेपाल भ्रमणामा रहेका चिनियाँ सार्वजनिक सुरक्षा उपमन्त्री सी जुनले सोमबार गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्। आइतबार बौद्धनाथ र स्वयंभुको अवलोकन भ्रमण गरेका उनले दोस्रो दिन

नेपाली खेलाडी टोली थाइल्यान्ड प्रस्थान

काठमाडौँ, ३२ असार/ थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।आगामी साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने

अवैध सुन तस्करी गर्ने दुई जना पक्राउ

काठमाडौँ, ३२ असार/ महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै