रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

नेपालगञ्ज / बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ । नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम कारवाही गर्ने

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंङ्कको शाखा विस्तार

ताप्लेजुङ / देश संघियतामा गएसगै बैंङ्किङ पहुँच नपुगेका सबै गाउँपालिका तथा नगरपालिकामा बैंङ्कको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरूप राष्ट्रिय वाणिज्य बैङ्कले ताप्लेजुङको आठराई त्रिवेणी गाउपालिका हाम्पाङमा शाखा सञ्चालन

दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा [भिडियो सहित]

ताप्लेजुङ / ताप्लेजुङको दोभानस्थित तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङ नगरपालिका १ को देउलिङ्गे र खाम्लुङको दोभान बजार जोड्ने उक्त मोटरेवल पुल (ट्रस ब्रिज) निर्माण

मजदुरको न्यूनतम तलब वृद्धि, साउनबाट लागु हुने, तलब झन्डै १६ हजार पुग्ने

काठमाडौं २५ असार / मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३

घुससहित इन्जिनियर पक्राउ

जाजरकोट, २५ असार । जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । सेवाग्राहीबाट ८० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो

चार वर्षीय बालकसहित दुईको मृत्यु

सुरुङ्गा, झापा, २५ असार / झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका

राष्ट्रियसभाको बैठकमा मन्त्रीहरु जवाफ दिँदै

काठमाडौँ, २५ असार / राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । बैठकका लागि तय गरिएको कार्यसूची

ढुंगा लागेर एक किशोरीको मृत्यु

दार्चुला, २५ असार / दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी

खेलकूदको क्षेत्रमा लगानी बढाउनैपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २४ असार / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रले मात्रै सबै क्षेत्रलाई एकीकृत बनाउने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “संसारमा धेरै मुलुकलाई खेल

प्रमुख प्रतिपक्षी दल काँग्रेसद्धारा उपकुलपतिमाथि भएको व्यवहारको विरोध

काठमाडौँ, २४ असार /  प्रमुख प्रतिपक्षी  दल नेपाली काँग्रेसले संस्कृत विश्वविद्यालयका उपकुलपतिमाथि भएको व्यवहारको विरोध जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय मागेर काँग्रेसका बद्रीप्रसाद पाण्डेले उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानडामा

भानु साहित्यिक प्रतिष्ठानले धुर्मुस–सुन्तली फाउण्डेशनलाई सम्मान गर्ने

काँकडभिट्टा, २४ असार / भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले धुर्मुस–सुन्तली फाउण्डेशन, पत्रकार र साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । यही असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा काँकडभिट्टामा आयोजना

अवैध घरेलु मदिरा नियन्त्रणमा

अछाम / जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिराविरुद्धको अभियानलाई तीव्रता दिएको छ । प्रहरीले सदरमुकाम मंगलसैनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ । दुई दिनको अवधिमा