रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

प्रहरी नियन्त्रणमा परे डा. केसी

काठमाडौं / चिकित्सा क्षेत्रमा सुधार हुनुपर्ने माग गर्दै जुम्लामा अन्सन बस्न पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । डा. केसी जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गर्दा

तीन किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ, १६ असार/ महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११.३० बजे चेकजाँचका

मध्यपहाडी राजमार्गमा तीन पुलको काम भएन

पाँचथर / मध्यपहाडी(पुष्पलाल) राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङ नजीकका पुल निर्माणमा ढिलाइ भएको छ । उद्गमस्थल पुग्नका लागि बन्नैपर्ने तीन पुलको एक वर्षअघि नै ठेक्का प्रक्रिया पूरा भए पनि काम हुन सकेको

राष्ट्रिय परिचयपत्र वितरण साउनमा

काठमाडौं /  हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ । स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण

लीलाध्वज साहित्य सम्मान प्रा. डा. शर्मालाई

काठमाडौँ / लीलाध्वज थापा साहित्य प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्मालाई शुक्रबार ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । सम्मानका साथ रु २५ हजार र ताम्रपत्र छ । कार्यक्रममा

गृहमन्त्रीबाट धान रोपाइँ

काठमाडौँ, १५ असार /  गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गर्नुभएको छ । युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो

मन्दिर पुनःनिर्माण

बाबियाचौर, म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित धार्मिक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको पुनःनिर्माण भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा

रथ जुधाउँदै सकियो पनौती जात्रा

बनेपा / काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतीकस्वरुप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा विहीबार सम्पन्न भएको छ । प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल व्यवस्थापन समितिको आयोजनामा एक साता

सडक पेटीको पसलमाथि निगरानी बढाउँदै

काठमाडौँ / काठमाडौँ महानगरपालिकाले सडक पेटीमा पसल राख्नेहरुमाथि निगरानी बढाएको छ । महानगरपालिकाले जेठको पहिलो सातादेखि हालसम्म सडक पेटीमा पसल राख्ने करीब ५५० जनाको सामग्री जफत गरिसकेको छ । जफत

भारतीय जंगली हात्ती गाँउमा पसेपछि स्थानीयवासी त्रसित

काँकडभिट्टा / झापाको ज्यामिरगढीस्थित एउटा चिया बगानमा रहेका १८ वटा जंगली हात्तीका कारण गाउँ नै त्रसित बनेको छ । मेचीनगर–१० मा रहेको शौरभ चिया बगानमा गए रातिदेखि पाँँच वटा छावासहित

पासाङल्हामु राजमार्ग खुलाउन सुरक्षाकर्मी परिचालन

रसुवा / गएरातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि आज बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गएराति परेको भीषण वर्षाले कालिका

बेदकोट भ्रमण वर्ष सफल बनाउन पूर्वाधारमा जोड

कञ्चनपुर / कञ्चनपुरको बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष—२०७५ मनाउने निर्णय गरेको छ । बेदकोटका रमणीय पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउनका लागि नगरपालिकाले कार्य अगाडि बढाएको छ । पर्यटकीयरुपमा आकर्षणका केन्द्रका रुपमा