रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

निष्क्रिय पत्रकारको सदस्यता नवीकरण नहुने

बागलुङ / नेपाल पत्रकार महासंघ बागलुङ शाखाले निष्क्रिय पत्रकारको सदस्यता नवीकरणको सिफारिस नगर्ने भएको छ । दुई वर्षभन्दा बढी समयदेखि विदेशमा रहेका सदस्यको पनि जिल्लामा सदस्यता नरहने शाखाले जनाएको छ

भ्रष्टाचारको अन्त्यमा जोड

नेपालगञ्ज / नेपालमा जरोदेखि नै भ्रष्टाचार अन्त्य गर्ने हो भने कानूनी कारवाहीलाई कठोर बनाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले शुक्रबार यहाँ आयोजना गरेको सदाचारसम्बन्धी गोष्ठीका सहभागीहरुले राज्यले भ्रष्टाचार

संसदमा मन्त्रालयगत बजेटमाथिको छलफल जारी (लाइभ)

  काठमाडौं,८ असार। विनियोजन विधेयक, २०७५ माथि छलफलका लागि प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहान ११ बजे देखि बैठक जारी छ । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार

सवारी दुर्घटनामा परि चितवनमा  ११ महिनामा एक सय ३१ जनाको मृत्यु 

चितवन/  चितवनमा गएको जेठ महिनामा २५ ओटा सवारी साधनको दुर्घटनाबाट १३ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आर्थिक वर्ष ०७४र७५ को जेठ मसान्त सम्ममा एक

प्रधानमन्त्री कार्यालयमा यस्ता गुनासा – पानी र दूध सेवन गर्नै त्रास भयो !

काठमाडौँ / प्रत्यक्ष रूपमा नागरिकका गुनासो सुन्न स्थापना भएको हेला सरकारमा पछिल्लो समय दूषित पानी र अखाद्य वस्तु मिसावट भएको दूधबारे गुनासो बढी आउने गरेको छ । ‘अनुगमनबाट दूधमा अखाद्य

अन्तत रबि लामिछानेको विवाद टुंगियो, अमेरिकन नागरिकता त्यागेसँगै नेपाली नागरिकता लिने बाटो खुल्यो [पूर्ण प्रमाण सहित]

अरुण पोष्ट समाचारदाता काठमाडौँ, ८ अषाढ  / चर्चित पत्रकार रबि लामिछानेको बारे उनको अमेरिकन नागरिकता र उनको कार्यशैलीको बिषयलाई लिएर केहि दिन देखि विभिन्न टिक्का टिप्पणी चलिरहेको छ। लामिछानेले अमेरिकन

प्रम रात्रिभोजमा

बेजिङ, चीन / चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा चिनियाँ समकक्षी लि खछ्याङले आज ग्रेट हल अफ द पिपलको वेष्ट हलमा रात्रिभोजको आयोजना गर्नुभएको छ । सो अवसरमा

यम्घाको दर्पुकमा पहिलोपटक बस पुग्यो

रामपुर, पाल्पा / पाल्पाको बगनासकाली–६ यम्घाको दर्पुकमा पहिलोपटक बस पुगेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा कच्ची सडक चौडा पारिएपछि बुधबार पहिलोपटक गाउँमा बस पुगेको हो । लु १ ख

भ्रष्टाचारमुक्त प्रभावकारी सेवा अभियान शुरु

नवलपरासी / पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ । सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको

नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध

छेन्दु, सचुआन / चीनको सिचुआन प्रान्तका विकास र पर्यटन आयोगका उपप्रमुख चाओ क्वीनले गरिवी निवारणसम्बन्धी सरकारको रणनीतिक योजना र कार्यक्रम कार्यान्वयनमा आम सञ्चार माध्यमको ठूलो भूमिका रहने बताउनुभएको छ ।

समयमै विचार नपुऱ्याए रवि लामिछानेलाई तीन वर्ष कैद हुन सक्ने !

काठमाडाै‌ँ/ छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुऱ्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका

जिप दुर्घटनामा नौ घाइते

फलेवास, पर्वत / पर्वतको कुस्मा नगरपालिका वडा नं ७ रोहोटेमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । कुस्मा नगरपालिका–३ दुर्लुङ्गबाट कुस्माबजारतर्फ आउँदै गरेको ग १ ज ६०६५