रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

विकट गाउँबाट विकास थाल्नुस् : सभामुख महरा

दाङ / सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग आज घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह

स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने

काठमाडौं / आगामी बर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरिएको छ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सबै निकायहरुबाट प्राप्त हुने राजश्व रकमको १०

सेनाद्वारा बम निष्कृय

धनकुटा, पाख्रिबास / धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । आज बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा

नेपाली र चीनबीच लगानीकर्ताबीच आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

हरि लामिछाने बेइजिङ,६ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न

डा. उपेन्द्र देवकोटाको निधनप्रति नेकपाका महासचिव विप्लपद्धारा श्रद्धाञ्जली व्यक्त

काठमाण्डौं,५ असार / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा गर्नु भएको छ ।नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही

प्रदेश नं ४ का चार वटै केन्द्रलाई सडक सञ्जालमा जोडिने

पोखरा, ५ असार / प्रदेश नं ४ मा स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई जिल्ला सदरमुकाम एवं प्रदेशको राजधानीसँग सडक सञ्जालमा जोड्ने तयारी गरिएको छ ।

लुकाइछिपाइ राखेको गोलिया काठ बरामद

खजुरा बाँके, ५ असार / बाँके जिल्लाको खजुरामा लुकाइछिपाइ राखेको अवस्थामा सालको ३३ गोलिया काठ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालयले गएराति गरेको संयुक्त

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण थप्दै

चितवन / चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ । अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम नगर्दा र नयाँ

महिलालाई तेजाब छर्कने प्रहरी खनियाँ धरौटीमा रिहा

चितवन, ५ असार । चितवनमा एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटौँडाले धरौटीमा रिहा गरेको छ । भरतपुर महानगरपालिका वडा

भरुवा बन्दुकसहित एक पक्राउ

लहान, ५ असार / हातहतियारसहित प्रहरीले आज सिरहा धनगढीमाई नगरपालिका– ४ जयपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका– १० का ५५ वर्षीय दलबहादुर मगर रहेका छन्

डा. देवकोटालाई श्रद्धाञ्जलि, आजै दाहसंस्कार

काठमाडौँ, ५ असार / वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा,

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी / पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने