रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

कर्णालीको बजेट रु २८ अर्ब २८ करोड

सुर्खेत / कर्णाली प्रदेश सरकारले आगामी आवका लागि रु २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री

आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँ : उपप्रधानमन्त्री यादव

काठमाडौँ / उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताउनुभएको छ । नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत

ट्रक र माईक्रो ठोक्किदाँ चार जनाको मृत्यु, सात घाईते

चितवन, १ असार । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चसम्लिङटार नजिकै नजिकै दुई ओटा सवारीका साधनहरु एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको भने ६ जना घाईते भएका

विश्वकप फुटवल हेरेर फर्कने क्रममा बाँढीमा परि एक युवा बेपत्ता [भिडियो सहित]

ताप्लेजुङ, १ अषाढ /  विश्वकप फुटवल हेरेर फर्कने क्रममा गएराती बाँढीमा परि एक जना युवा बेपत्ता भएको छ ।  फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा लप्सेखोलामा मोटरसाईकल सहित तर्दै गर्दा अचानक

वाईसियल र युवा संघको एकता अन्तिम चरणमा

काठमाडौ । नेकपा कम्यूनिष्ठ पार्टि (नेकपा) को युवा संगठन वार्इसिएल नेपाल र युवा संघ नेपालको संयुक्त बैठक सम्पन्न भएको छ । एकता कार्यदलको आयोजनामा पार्टि केन्द्रिय कार्यालय पेरीसडाँडा मा सम्पन्न भएको

प्रदेश ३ सरकारको बजेट असार १ गते

हेटौँडा / प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आर्थिक मामिला

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने घटे

चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएसँगै हवाई यात्रा गर्ने यात्रुको चाप घटेकोे छ ।जेठ २३ गतेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबीसै घण्टा सञ्चालनमा आएसँगै भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने यात्रुको चाप घट्दै गएको

घुस खाने इञ्जिनियर र प्राविधिक बर्खास्त

बाबियाचौर, म्याग्दी / सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका शिक्षा विकास तथा समन्वय एकाइ, म्याग्दीका दुईजना प्राविधिक बर्खास्त भएका छन् । कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र

वनरक्षक शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङका कर्मचारीहरुले २ वर्षअघि हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । उनीहरुले निजामति कर्मचारीको तलब वृद्धि र बृति

रजस्वाला हुँदा राख्न प्रयोग हुने छाउगोठहरु तत्काल भत्काउन खानेपानी मन्त्री बीनाद्धारा प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं, जेठ ३० । अछाममा छाउगोठमा बसेको बेला सर्पले टोकेर मृत्यु भएको घटनामा खानेपानी मन्त्री बीना मगरले प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउनु भएको छ । अछामको तुर्माखाँद गाउँपालिका–४ जया गाउँ निवासी

अचार तथा फलफुल प्रशोधन तालिम

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, ३० जेठ / ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको सान्थाक्रामा अचार तथा फलफुल प्रशोधन तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङको आयोजनामा मेरिङ्देन गाउँपालिका वडा

सौराहाका निजि हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि)गर्ने अभियान सुरु

राजेन्द्र आचार्य चितवन / पर्यटकीय नगरी सौराहा क्षेत्रमा रहेका निजि हात्तीहरुलाई साङ्गलो मुक्त (चेन फ्रि) गर्ने अभियान सुरु भएको छ ।नेपालमा नै पहिलो चितवन राष्ट्रिय निकुञ्ज भित्रका सबै हात्तीलाई २०७१