रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि कटिबद्ध

उर्लाबारी, मोरङ / प्रदेश नंं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताउनुभएको छ । सर्वसाधारणको खानपिन र जीवनशैलीमा परिवर्तन ल्याउन जनचेतनामूलक कार्यक्रम

घोषणापत्र एकातिर, बजेट अर्कोतिर

काठमाडौं / निर्वाचनअघि गरेको प्रतिवद्धताअनुसार नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमा अगाडि सारेका योजना बजेटमा समावेश हुन सकेनन् ।निर्वाचनका क्रममा नेकपाले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउने घोषणा गरेको

मुलुकका सात स्थानमा सुरुङ निर्माण गरिने

काठमाडौँ / सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग

पन्ध्र जना कैदी थुनामुक्त

ताप्लेजुङ, १५ जेठ / गणतन्त्र दिवसको अवसरमा ताप्लेजुङ कारागारबाट एकै दिन १५ कैदी छुटेका छन् । कारागार व्यवस्थापन विभागको पत्र अनुसार ४० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन

मलेसियामा ज्यान गुमाएका भाइको शव लिन गएका दाजुको दुर्घटनामा मृत्यु

 काठमाण्डौं /  मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर फर्कदै गरेका फक्तालुङ गाउँपालिका–२ खेजेनिमका भक्तबहादुर सवेहाङको पनि दुर्घटनामा मृत्यु भएको छ । मेचीराजमार्ग अन्तर्गत पाँचथर टारीमा पिकअप जीपबाट झरेर उनको ज्यान

सगरमाथामा शेर्पाको मृत्यु ‘रहस्यमय’

काठमाण्डौं / ३० वैशाखदेखि शुरु यस वर्षको सगरमाथा आरोहण ११ जेठमा आएर टुंगिएको छ । यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको तथ्यांक नेपाल सरकारले सार्वजनिक गरेको छ । चार

पत्रकार अधिकारी पुरस्कृत हुने

विराटनगर / नेपाल प्रेस युनियन, मोरङले हरेक वर्ष प्रदान गर्दै आएको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार कुमोद अधिकारीलाई प्रदान गर्ने भएको छ । प्रेस युनियन, मोरङको सोमबार बसेको

परीक्षणका लागि पानी धनगढी लगियो

दार्चुला / पानीमा हुने भौतिक, रासायनिक र जैविक प्रदूषणको मात्रा परीक्षणका लागि जिल्लामा रहेका छ वटा पानी मुहानबाट क्षेत्रीय पानी प्रयोगशाला, धनगढीमा पानी लगिएको छ । जिल्लाको चमेलिया नदी, मालिकार्जुन

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयक पारित

हेटौँडा / प्रदेश नं ३ को प्रदेशसभा बैठकले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकारसम्बन्धी विधेयक आज पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले

गणतन्त्रमा समृद्धिको अपेक्षा

–रामबहादुर थापा बागलुङ / मुलुकमा गणतन्त्र आएको एक दशक नाघेको छ । गणतन्त्रप्रति नागरिकका अपेक्षा यद्यपि पूरा हुन बाँकी छन् । नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु तथा

एक घर एक स्टिकर टाँस्ने अभियान सुरु

अरुण पोष्ट समाचारदाता ताप्लेजुङ, १४ जेठ / जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नागरिकहरुलाई दिने सूचना र सुरक्षाका लागि सोमबारबाट जिल्लाका सबै घरधुरीमा ‘एक घर एक स्टिकर’ टाँस्ने अभियान सुरु गरेको छ

चाँडै देश फर्कन्छुः राष्ट्रकवि घिमिरे

राष्ट्रकवि माधवप्रसाद घिमिरेको बिसञ्चोको खबर ढिलै गरी फैलियो । सँगसँगै ‘राष्ट्रकविलाई सञ्चो छ, राष्ट्रकविलाई सञ्चो छैन’ भन्ने जस्ता विरोधाभासपूर्ण खबर प्रवाहित भइरहे । मेदान्त अस्पतालमा उपचाररत राष्ट्रकवि माधवप्रसाद घिमिरे ।