रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

विश्वकप फुटबलको थीम गीतमा नेपाली झण्डा र ढाँका टोपी पनि देखियो [भिडियोसहित]

काठमाडौं / विश्वकप फुटवल–२०१८ नजिकिंदै गरेका बेला प्रतियोगिताको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डासहित एक नेपाली डाका टोपी लगाएर कराइरहेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ । अहिले सामाजिक सञ्जालहरुमा ती व्यक्तिकाबारेमा

बढी यात्रु बोक्ने माइक्रो र टेम्पोको जरिवाना बढाइयो

काठमाडौँ / उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने साना माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ। गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका

आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने

– प्रभाषचन्द्र झा विराटनगर / गणतान्त्रिक मुलुकका रुपमा नेपाल एक दशक पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट गणतान्त्रिक मुलुका रुपमा

अन्ततः फोरम सरकारमा आउने, नेकपा र फोरमबीच सहमति [सहमति–पत्र सहित]

काठमाडौं / अन्ततः संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी हुने भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपालबीच सोमबार बिहान संविधान संशोधन तथा सरकारमा

किशोरीलाई गर्भवती बनाउने प्रहरीलाई सफाइ

पाँचथर / पाँचथरकी एक किशोरीलाई गर्भवती बनाउने प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । फाल्गुनन्द गाउँपालिका–१ स्थित नवमीडाँडा प्रहरी चौकीका इञ्चार्ज बलबहादुर ठटाललाई जिल्ला अदालतको फैसलामा सफाइ दिइएको हो ।

साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन गरिने

पथरी, मोरङ / साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान गर्नु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा

उपत्यकामा रगत अभाव

काठमाडौं / काठमाडौं उपत्यकामा रगत अभाव भएको छ । मागको तुलनामा अत्यन्तै न्युन परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्रसञ्चार केन्द्रले जनाएको छ

बबरमहलबाट घुससहित नायब सुब्बा पक्राउ

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा जुनेश सापकोटालाई रु १० हजार घुससहित पक्राउ गरिएको छ। आयोगका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार एक

अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

काठमाडौँ /  स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन

कर्णालीको बजेट कार्यान्वयन गर्न माग

सुर्खेत, १३ जेठ / कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले तत्काल बजेट कार्यन्वयन गर्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अधिकांश प्रदेशसभा सदस्यले सरकारले

राष्ट्रिय सेवा दल तालिम हुने

अरुण पोेष्ट संबाददाता ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कूलमा राष्ट्रिय सेवा दल (एनसीसी) को ४५ को ब्याजको तालिम सुरु हुने भएको छ । आइतबार सो

गुराँस संरक्षणमा जोड

ताप्लेजुङ, १३ जेठ / ताप्लेजुङमा गुराँस संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला वन कार्यालय ताप्लेजुङले शुक्रबार पाथीभरा क्षेत्रको ठूलो फेदीबजारमा आयोजना गरेको एक कार्यक्रममा सहभागी सरोकारवालाले गुराँस संरक्षण गर्नुपर्नेमा