रास्ट्रिय

भरुवा बन्दुक सहित ताप्लेजुङको तापेथोकबाट एकजना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले एकथान भरुवा बन्दुक सहित फक्ताङलुङ गाउँपालिका वडा नं ५ का एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोक वैताङगुका ५१ बर्षिय जीतबहादुर लिम्बू

फत्ताङलुङ ६ लेलेपमा काँग्रेसका पेमा टासी शेर्पा विजयी

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ६ लेलेपमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका पेमा टासी शेर्पा विजयी भएका छन् । उनले ५४३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका छोवाङ

फत्ताङलुङ ५ तापेथोकमा एमालेका देउ प्रसाद लिम्बु विजयी

ताप्लेजुङ । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ५ तापेथोकको अध्यक्षमा एमालेका देउ प्रसाद लिम्बू विजयी भएका छन् । उनले २७९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका कुमार

फत्ताङलुङमा भत्कियो एमालेको बिरासत अध्यक्षमा माओवादीका मुक्ति भारी मतले विजयी

ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका राजन लिम्बु (मुक्ति) भारी मतले विजयी भएका छन् । आईतबार राती घोषणा भएको मत परिणाम अनुसार आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका सरोज

फुङलिङ नगरपालिका ९ हाङ्देवामा एमालेका लक्षमुन गुरुङ विजयी

ताप्लेजुङ । फुङलिङ नगरपालिका वडा नम्बर ९ हाङ्देवामा एमालेका उम्मेदवार लक्षुमन गुरुङ विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका धनेन्द्र प्रसाद गुरुङलाई २७ मतले पछि पार्दै वडा अध्यक्षमा

मिक्वाखोला ३ लिवाङमा वडा अध्यक्षमा एमालेका मचिन्द्र कुमार लिम्बु विजयी

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोेला गाउँपालिका वडा नं. ३ मा एमालेका मचिन्द्र कुमार लिम्बु विजयी भएका छन् । उनले ४४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी काँग्रेसका दिपेन्द्र कुमार लिम्बुले ४१५ मत

आठराई त्रिवेणी ४ चाँगेमा एमालेको प्यानलै विजयी

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ चाँगेमा गठबन्धनलाई पराजित गर्दै एमालेको प्यानलै विजयी भएको छ । एमालेका उम्मेदवार अर्जुन लिम्बु ४०८ मत प्राप्त गर्दै वडा अध्यक्षम विजयी

आठराई त्रिवेणी ५ मा माओवादीका लक्षुमन राई विजयी

ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ मा गठबन्धनको प्यानलै विजयी भएको छ । गठबन्धनका तर्फबाट (माओवादी केन्द्र) लक्षुमन राई ३८८ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन्

मेरिङदेन १ मा एमालेका सविन कुमार चोङबाङ विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ मा एमाले विजयी भएको छ । एमालेका सविन कुमार चोङबाङ आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका टेक बहादुर ओख्राबुलाई १८ मतले पराजित गर्दै वडा

मेरिङदेन ३ खाम्लुङमा गठबन्धनको प्यानल नै विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङमा गठबन्धनको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका गजेन्द्र कुमार नाल्बो विजय भएका हुन् । उनी

फुङलिङ नगरपालिका २ मा एकिकृत समाजवादीका मोहन न्यौपाने विजयी

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. २ मा एकिकृत समाजवादीका मोहन न्यौपाने विजयी भएका छन् । न्यौपाने ३७६ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

सिदिङ्वा ७ मा नेपाली काँग्रेस विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका ७ नं. वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका लक्षुमन तामाङ ३४५ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी

सिदिङ्वा २ मा एमाले विजयी

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका २ मा एमाले विजयी भएको छ । एमालेका पुर्ण कुमार लिम्बु ३२८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका शेर बहादुर लिम्बुले