रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

मौरीको चरन क्षेत्र व्यवस्थापनको माग

रत्ननगर, चितवन / नेपालका मौरीपालक किसानले मौरी चरन क्षेत्र व्यवस्थित हुन नसकेको बताएका छन् । भएका चरन क्षेत्रसमेत विभिन्न कारणले प्रभावित हुने गरेको भन्दै मौरीपालक किसानले चरन क्षेत्र व्यवस्थित बनाउन

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव फेला

बर्दिया / आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको

मानसिक सन्तुलन गुमाएकी महिलाले बच्चा जन्माएपछि अलपत्र

रोल्पा / मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएकी छिन् । रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातीकी अविवाहित ती महिलाले दुईहप्ता अगाडि शिशुको

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

बेनी, म्याग्दी, ११ जेठ /  म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद

डडेल्धुरामा चट्याङ लागी १३ जना घाइते

डडेल्धुरा / डडेल्धुराको भित्री मधेश क्षेत्रमा चट्याङबाट १३ जना घाइते भएका छन् । बिहीबार बेलुका पानी र हावाहुरीसँगै आएको चट्याङले पर्शुराम नगरपालिका–६ छेलाका आठजना र सोही नपा वडा नं ७

इलाममा पनि प्याराग्लाइडिङ परीक्षण उडान

मंगलबारे, इलाम / पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो

समृद्धिको यात्रामा सहयोगी बन्न नेकपाका केन्द्रीय सदस्यलाई निर्देशन

काठमाडौँ, १० जेठ / प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समृद्धिको यात्रामा सरकारलाई सघाउन पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिनुभएको छ । नवगठित नेकपाका केन्द्रीय सदस्यको बैठकलाई आज प्रधानमन्त्री

घलेगाउँमा घरबास महोत्सव कार्यशाला गोष्ठी

लमजुङ, १० जेठ / ग्रामीण पर्ययटन प्रवद्र्धनका लागि घलेगाउँमा दुईदिने घरबास महोत्सव तथा कार्यशाला गोष्ठी आयोजना गरिएको छ । तारागाउँ विकास समितिले आयोजना गरेको सो महोत्सवमा सात वटै प्रदेशका संस्थागत तथा

आज दोस्रो दिन पनि सुन तस्करी गोरेको बयान जारी

विराटनगर, १० जेठ / सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको

अवैध घरेलु मदिरा बरामद

मलेखु, धादिङ / पृथ्वीराजमार्ग क्षेत्रबाट नेपाल प्रहरीले आज ठूलोमात्रामा अवैध घरेलु मदिरा बरामद गरेको छ । गजुरी गाउँपालिका वडा नं २ चालिसे क्षेत्रमा प्रहरीले छापा मारेर ठूलोमात्रामा मदिरा बरामद गरेको

पाँच बर्षसम्म सरकार कुनै हालतमा ढल्दैन् : अध्यक्ष : पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दावी गरेका छन्। अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्यरमान्यता अनुसार अघि बढने समेत स्पष्ट पारेका

ल्यापटप चोरी गर्ने एक युवा पक्राउ

ताप्लेजुङ समाचारदाता ताप्लेजुङ, जेठ ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका एक कर्मचारीको ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको फक्ताङ्लुङ ५ घर भई