रास्ट्रिय

करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

आज नेपाल बन्द, श्रृङखलाबद्धरुपमा आगजनी र बम विस्फोट

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको कारण जनजिवन प्रभावित भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यास लगायतका राष्ट्रघाती सम्झौता गरेको भन्दै नेकपाले

भरतपुरको भाटभटेनीमा एकविहानै वम विस्फोट

चितवन, ३० बैशाख । चितवनको भरतपुर ओरालोमा रहेको भाटभटेनीमा एक बिहानी वम विस्फोट भएको छ ।नेकपा विप्लवले आज आयोजना गरेको वन्द सफल बनाउने अभियान अन्र्तगत वम विस्फोट गराएको हुने सक्ने

बस दुर्घटनामा ५ जनाको मृत्यु २० भन्दा बढि घाइते

काठमाण्डौं / प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् महेन्द्रनगरबाट प्यूठान आइरहेको ना ४ ख ८१७६

अरुण तेस्रो आयोजना प्रदेश नं १ को समृद्धिको आधार

संखुवासभा / विद्युत् उत्पादनको एक तिहाइ क्षमता रहेको प्रदेश नं १ को समृद्धिको आधार विद्युत् नै हो, जसअन्तर्गत ९०० मेगावाट क्षमता रहेको अरुण तेस्रो विद्युत् उत्पादनका लागि एक मुख्य आयोजना

जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन

दाङ /  यहाँका स्थानीय तहमा कर्मचारीको अभाव देखिएको छ । जिल्लाभरका स्थानीय तहका ३० वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् । कतिपय स्थानमा एकजना सचिवले दुईवटा वडा हेर्दै आएका छन्

भारतीय प्रधानमन्त्री मोदीको पशुपतिमा विशेष पूजा

काठमाडौँ / नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज पाशुपत क्षेत्र जानु भई हिन्दूहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा एवं दर्शन गर्नुभयो । मुक्तिनाथमा पूजा एवं

कर्णाली प्रदेशमा आमसञ्चार प्रतिष्ठान स्थापनाका लागि बजेट माग

सल्यान / नेपाल पत्रकार महासंंघ, कर्णाली प्रदेश कार्यसमितिको बैठक प्रेस, पर्यटन, विकासलगायत विषयलाई समावेश गर्दै दशबुँदे सल्यान घोषणापत्र २०७५ जारी गर्दै सम्पन्न भएको छ । सल्यानको पर्यटकीयस्थल खैरावाङ मन्दिरमा भएको

दुई प्रमबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ, २८ वैशाख  / प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ । यहाँस्थित द्वारिकाज होटलमा आज साँझ उहाँहरुबीच भएको एक्लाएक्लै

तमोरमेवा आयोजनाको कार्य अघि बढ्ने

-प्रयास लिम्बू ताप्लेजुङ, २८ बैशाख / ताप्लेजुङस्थित तमोर नदीमा निर्माण गर्न लागिएको तमोरमेवा जलविद्युत आयोजनाको कार्य यसै वर्षबाट सुरु हुने भएको छ । स्पार्क हाइड्रो इलेक्ट्रोनिक कम्पनी प्रालिको अगुवाइमा निर्माण

भारतीय प्रमलाई शालिग्राम उपहार दिइने

मुक्तिनाथ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणका क्रममा स्थानीय जनप्रिय युवा क्लबका तर्फबाट स्थानीय संस्कृति प्रदर्शन गरिने भएको छ । स्थानीयवासी प्रधानमन्त्री मोदी स्वागतको पर्खाइमा रहेको

आइतबार उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ / आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी

चेलीबेटी बेचबिखनमा संलग्न तीन जना कारागार चलान

चितवन, २८ बैशाख । चेलीबेटी बेचबिखनमा पक्राउ परेका चितवनका तीन जना व्यक्तिलाई पुर्पक्षका लागि कारागात चलान गरिएको छ । भरतपुर २४ जगतपुर घर भएकी २५ वर्षीया युवतीलाई कुबेत लैजाने भन्दै